काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक डाकेका छन्।
बैठक बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा आज साढे पाँच बजेका लागि बोलाइएको छ।
मन्त्रिपरिषद्ले आज दिउँसो गरेको निर्णयलाई लिएर सत्तारूढ नेकपाभित्र तरंग आएपछि सचिवालय बैठक डाकिएको प्रधानमन्त्री ओलीनिकट स्रोतले देखापढीलाई बतायो।
आजै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फोड्ने प्रावधान खुकुलो पार्न अध्यादेश ल्याउने  निर्णय गरेको थियो।
पछिल्लो समय नेकपाभित्र  दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अन्तरस‌ंघर्ष चलिरहेको चर्चा छ।
अर्का अध्यक्ष दाहालले कोरोना भाइरस संक्रमण राेकथामका लागि सर्वदलीय संयन्त्र आवश्यक रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली असन्तुष्ट रहेको बताइन्छ।
उता दाहाल भने ओलीले आफूलाई पेलेकाे आफूनिकट नेताहरूसँग गुनासाे गर्दै आएका छन्। सरकारले गर्ने निर्णयमा ओलीले आफूसँग कुनै छलफल नै नगर्ने दाहालको बुझाइ छ।
प्रधानमन्त्री ओलीले केही समय पहिले दाहालसहित सचिवालय सदस्य माधवकुमार नेपाल, वामदेव गाैतम र नारायणकाजी श्रेष्ठले आफ्नाविरुद्ध छुट्टै भेला गरेको भन्दै रुष्ट भएका थिए।
वामदेव गाैतमलाई राष्ट्रिय सभामा लिनेलगायतका विषमा दाहाल-नेपाल समूहले आफूविरुद्ध मोर्चाबन्दी गरेको प्रधानमन्त्री ओलीको बुझाइ छ।
" /> काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक डाकेका छन्।
बैठक बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा आज साढे पाँच बजेका लागि बोलाइएको छ।
मन्त्रिपरिषद्ले आज दिउँसो गरेको निर्णयलाई लिएर सत्तारूढ नेकपाभित्र तरंग आएपछि सचिवालय बैठक डाकिएको प्रधानमन्त्री ओलीनिकट स्रोतले देखापढीलाई बतायो।
आजै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फोड्ने प्रावधान खुकुलो पार्न अध्यादेश ल्याउने  निर्णय गरेको थियो।
पछिल्लो समय नेकपाभित्र  दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अन्तरस‌ंघर्ष चलिरहेको चर्चा छ।
अर्का अध्यक्ष दाहालले कोरोना भाइरस संक्रमण राेकथामका लागि सर्वदलीय संयन्त्र आवश्यक रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली असन्तुष्ट रहेको बताइन्छ।
उता दाहाल भने ओलीले आफूलाई पेलेकाे आफूनिकट नेताहरूसँग गुनासाे गर्दै आएका छन्। सरकारले गर्ने निर्णयमा ओलीले आफूसँग कुनै छलफल नै नगर्ने दाहालको बुझाइ छ।
प्रधानमन्त्री ओलीले केही समय पहिले दाहालसहित सचिवालय सदस्य माधवकुमार नेपाल, वामदेव गाैतम र नारायणकाजी श्रेष्ठले आफ्नाविरुद्ध छुट्टै भेला गरेको भन्दै रुष्ट भएका थिए।
वामदेव गाैतमलाई राष्ट्रिय सभामा लिनेलगायतका विषमा दाहाल-नेपाल समूहले आफूविरुद्ध मोर्चाबन्दी गरेको प्रधानमन्त्री ओलीको बुझाइ छ।
"> प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालय बैठक: Dekhapadhi
प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालय बैठक
काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक डाकेका छन्।
बैठक बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा आज साढे पाँच बजेका लागि बोलाइएको छ।
मन्त्रिपरिषद्ले आज दिउँसो गरेको निर्णयलाई लिएर सत्तारूढ नेकपाभित्र तरंग आएपछि सचिवालय बैठक डाकिएको प्रधानमन्त्री ओलीनिकट स्रोतले देखापढीलाई बतायो।
आजै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फोड्ने प्रावधान खुकुलो पार्न अध्यादेश ल्याउने  निर्णय गरेको थियो।
अर्का अध्यक्ष दाहालले कोरोना भाइरस संक्रमण राेकथामका लागि सर्वदलीय संयन्त्र आवश्यक रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली असन्तुष्ट रहेको बताइन्छ।
उता दाहाल भने ओलीले आफूलाई पेलेकाे आफूनिकट नेताहरूसँग गुनासाे गर्दै आएका छन्। सरकारले गर्ने निर्णयमा ओलीले आफूसँग कुनै छलफल नै नगर्ने दाहालको बुझाइ छ।
प्रधानमन्त्री ओलीले केही समय पहिले दाहालसहित सचिवालय सदस्य माधवकुमार नेपाल, वामदेव गाैतम र नारायणकाजी श्रेष्ठले आफ्नाविरुद्ध छुट्टै भेला गरेको भन्दै रुष्ट भएका थिए।
वामदेव गाैतमलाई राष्ट्रिय सभामा लिनेलगायतका विषमा दाहाल-नेपाल समूहले आफूविरुद्ध मोर्चाबन्दी गरेको प्रधानमन्त्री ओलीको बुझाइ छ।
प्रतिक्रिया दिनुहोस्