रेखाकाे 'जिन्दगीको अर्थ' सार्वजनिक
काठमाडाैं। गायिका रेखा शाहले 'जिन्दगीको अर्थ' बोलको गीत युट्युबमार्फत् सार्वजनिक गरेकी छन्।

गीतमा भूपेन्द्र खड्काको शब्द तथा राजु सिंहको संगीत छ। फणिन्द्र राईको संगीत संयोजन रहेको यो गीतको लिरिकल भिडिओ दीपेन बस्न्यातले तयार पारेका हुन्।

याे गीतलाई १० वर्षअघि सार्वजनिक अल्बम 'स्मृति'मा समावेश गरिएकाे छ।

रेखाले आधुनिक तथा पप शैलीका तीनवटा अल्बमहरू सार्वजनिक गरिसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्