वीरगंज। छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने वीरगंज महानगरपलिका-१ छपकैयाटोलका २९ वर्षीय संजय सरार्फ भन्ने संजयकुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ।

संजयले ७ वर्षीया छोरी अंशूकुमारी सरार्फले ११ चैतमा दिउँसो  झुण्डी रहेको अवस्थामा फेला पारेको र तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको भनेर बनावटी बयान दिएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार अनुसन्धान गर्ने क्रममा छोरीले झुण्डिएर आत्महत्या गरेको नभई बुवा संजय सरार्फले घाटी थिची हत्या गरेको खुलेको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

" /> वीरगंज। छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने वीरगंज महानगरपलिका-१ छपकैयाटोलका २९ वर्षीय संजय सरार्फ भन्ने संजयकुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ।

संजयले ७ वर्षीया छोरी अंशूकुमारी सरार्फले ११ चैतमा दिउँसो  झुण्डी रहेको अवस्थामा फेला पारेको र तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको भनेर बनावटी बयान दिएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार अनुसन्धान गर्ने क्रममा छोरीले झुण्डिएर आत्महत्या गरेको नभई बुवा संजय सरार्फले घाटी थिची हत्या गरेको खुलेको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

"> छोरीको हत्या गरी आत्महत्याको बनावटी घटना बनाउने बाबु पक्राउ: Dekhapadhi
छोरीको हत्या गरी आत्महत्याको बनावटी घटना बनाउने बाबु पक्राउ <p style="text-align:justify">वीरगंज। छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने वीरगंज महानगरपलिका-१ छपकैयाटोलका २९ वर्षीय संजय सरार्फ भन्ने संजयकुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align:justify">संजयले ७ वर्षीया छोरी अंशूकुमारी सरार्फले ११ चैतमा दिउँसो&nbsp; झुण्डी रहेको अवस्थामा फेला पारेको र तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको भनेर बनावटी बयान दिएको प्रहरीले जनाएको छ।</p> <p style="text-align:justify">पर्सा प्रहरीका अनुसार अनुसन्धान गर्ने क्रममा छोरीले झुण्डिएर आत्महत्या गरेको नभई बुवा संजय सरार्फले घाटी थिची हत्या गरेको खुलेको छ।</p> <p style="text-align:justify">घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्