१०४ दिनपछि घर फर्किएको टीमलाई स्वागत गर्न समर्थकहरू सुन्तला रंगको क्लबको जर्सीमा उपस्थित भएका थिए।
उनीहरूले खेलाडीलाई पुष्प गुच्छासहित गीत गाउँदै स्वागत गरे। क्लबको ट्रेनिङ शुरू नहुँदासम्म अब खेलाडीले परिवारसँग समय विताउन पाउँनेछन्। वुहान जलले जनवरीको शुरूमै सुपर लिगको तयारीका लागि शहर छाडेको थियो।
उनीहरू स्पेनको मालागा पुग्दासम्म वुहान शहर लकडाउन भइसकेको थियो। त्यतिबेलासम्म शहरबाहिर आवतजावत बन्द भइसकेको थियो।
त्यतिबेला प्रशिक्षक जोजे गोन्जालेजले स्पेनको संचारमाध्यमलाई खेलाडीहरू ‘भाइरस बोकेर नहिनेको र उनीहरूलाई प्रेतजस्तो व्यवहार नगर्न' आग्रह गरेका थिए।
चीनिया सुपर लिग २२ फेब्रुअरीबाट शुरू हुने तय भएको थियो। तर, अहिले स्थगित भएको छ।

तीन महीनापछि आफ्नो शहर वुहान फर्किँदा भावुक बन्यो चिनियाँ सुपर लिग टीम: Dekhapadhi
तीन महीनापछि आफ्नो शहर वुहान फर्किँदा भावुक बन्यो चिनियाँ सुपर लिग टीम

काठमाडौं। चिनियाँ सुपर लिग टीम वुहान जल तीन महीनापछि घर फर्किँदा भावुक बनेको छ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण वुहान जल आफ्नो शहर फर्किन पाएको थिएन।

जनवरीमा वुहानमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुँदा खेलाडीहरू स्पेनमा ‘विन्टर ट्रेनिङ क्याम्प’ बसेका थिए।

त्यसपछि लामो समय जर्मनीमा बसेपछि १६ मार्चमा सेन्जेन फर्किएका थिए। सेन्जेनमा उनीहरू तीन साता क्वारेन्टाइनमा बसेका थिए।

दुई दिनअघि, ६ वैशाख साँझ रेलमा फर्किएको टीमलाई समर्थकले न्यानो स्वागत गरेका छन्।

‘‘तीन महीना लामो समयको पर्खाईपछि घर फर्किन आतुर वुहान जलका खेलाडीले आफ्नो शहरमा पाइला टेकेका छन्,’’ क्लबले सामाजिक सञ्जालमा विइबोमा लेखेको छ।