काठमाडौं। चालू आर्थिक वर्षको ९ महीना (साउनदेखि चैतसम्म)मा नेपालको वैदेशिक व्यापार ६ दशमलव १९ प्रतिशतले खुम्चिएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ३१ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको थियो। तर, यस वर्षको ९ महीनामा ६ प्रतिशतले घटेर १० खर्ब ६१ अर्बको मात्र वैदेशिक व्यापार भएको हो। जुन, अघिल्लो वर्षको तुलनामा ७० अर्बले कम हो।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशबाट नेपालमा आउने वस्तुको परिमाण घट्दा वैदेशिक व्यापार घटेको छ। यद्यपि, यस अवधिमा नेपालबाट हुने निर्यात भने उल्लेख्यरूपमा बढेको छ।

विभागका अनुसार गत वर्षको चैत महीनासम्मको तुलनामा यस चैतमा ७ दशमलव ४६ प्रतिशतले आयात घटेको छ। गत वर्ष १० खर्ब ६१ अर्बको आयात भएकोमा यस वर्षको चैतसम्ममा ९ खर्ब ८२ अर्ब रूपैयाँको मात्रै आयात भएको छ।

त्यसैगरी, यस अवधिमा १२ दशमलव ८८ प्रतिशतले नेपालको निर्यात बढेको छ। गत चैतमा ६९ अर्ब ८२ करोडको निर्यात भएकोमा यस चैतमा ७८ अर्ब ८१ करोडको निर्यात भएको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत महीनामा नेपालको वैदेशिक व्यापार घाटामा ८ दशमलव ८८ प्रतिशतले सुधार आएको छ।

अघिल्लो वर्षको चैत महीनामा ९ खर्ब ९१ अर्ब रूपैयाँको ब्यहोरेकोमा यस चैतमा त्यो सुधार भएर ९ खर्ब तीन अर्ब रूपैयाँमा सीमित भएको छ। जुन रकम नेपालको वैदेशिक व्यापारमा अघिल्लो वर्षको तुलनामा ८८ अर्ब रूपैयाँको सुधार हो।

भन्सार विभागको तथ्यांकले चैत महीनामा नेपालको निर्यातमा कुनै पनि असर नपरेको देखिन्छ। गत वर्षको तुलनामा आयात साढे ७ प्रतिशतले घटे पनि निर्यात भने १२ प्रतिशतभन्दा बढीले बढेको छ।

" /> काठमाडौं। चालू आर्थिक वर्षको ९ महीना (साउनदेखि चैतसम्म)मा नेपालको वैदेशिक व्यापार ६ दशमलव १९ प्रतिशतले खुम्चिएको छ।

"> ६ प्रतिशतले खुम्चियो वैदेशिक व्यापार, १२ प्रतिशतले निर्यात बढ्दा व्यापार घाटामा सुधार: Dekhapadhi
६ प्रतिशतले खुम्चियो वैदेशिक व्यापार, १२ प्रतिशतले निर्यात बढ्दा व्यापार घाटामा सुधार
काठमाडौं। चालू आर्थिक वर्षको ९ महीना (साउनदेखि चैतसम्म)मा नेपालको वैदेशिक व्यापार ६ दशमलव १९ प्रतिशतले खुम्चिएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ३१ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको थियो। तर, यस वर्षको ९ महीनामा ६ प्रतिशतले घटेर १० खर्ब ६१ अर्बको मात्र वैदेशिक व्यापार भएको हो। जुन, अघिल्लो वर्षको तुलनामा ७० अर्बले कम हो।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशबाट नेपालमा आउने वस्तुको परिमाण घट्दा वैदेशिक व्यापार घटेको छ। यद्यपि, यस अवधिमा नेपालबाट हुने निर्यात भने उल्लेख्यरूपमा बढेको छ।

विभागका अनुसार गत वर्षको चैत महीनासम्मको तुलनामा यस चैतमा ७ दशमलव ४६ प्रतिशतले आयात घटेको छ। गत वर्ष १० खर्ब ६१ अर्बको आयात भएकोमा यस वर्षको चैतसम्ममा ९ खर्ब ८२ अर्ब रूपैयाँको मात्रै आयात भएको छ।

त्यसैगरी, यस अवधिमा १२ दशमलव ८८ प्रतिशतले नेपालको निर्यात बढेको छ। गत चैतमा ६९ अर्ब ८२ करोडको निर्यात भएकोमा यस चैतमा ७८ अर्ब ८१ करोडको निर्यात भएको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत महीनामा नेपालको वैदेशिक व्यापार घाटामा ८ दशमलव ८८ प्रतिशतले सुधार आएको छ।

अघिल्लो वर्षको चैत महीनामा ९ खर्ब ९१ अर्ब रूपैयाँको ब्यहोरेकोमा यस चैतमा त्यो सुधार भएर ९ खर्ब तीन अर्ब रूपैयाँमा सीमित भएको छ। जुन रकम नेपालको वैदेशिक व्यापारमा अघिल्लो वर्षको तुलनामा ८८ अर्ब रूपैयाँको सुधार हो।

भन्सार विभागको तथ्यांकले चैत महीनामा नेपालको निर्यातमा कुनै पनि असर नपरेको देखिन्छ। गत वर्षको तुलनामा आयात साढे ७ प्रतिशतले घटे पनि निर्यात भने १२ प्रतिशतभन्दा बढीले बढेको छ।

प्रतिक्रिया दिनुहोस्