कैलाली। खेतमा गहुँ थ्रेसिङ गर्दै गर्दा थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ।

आज साँझ कैलारी गाउँपालिका-२ रामपुरमा आफ्ना दाजु प्रेमबहादुर बोहराको खेतमा गहुँ थ्रेसिङ गर्दै गर्दा ३४ वर्षीया चन्द्रा बोहराको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले गहुँ थ्रेसिङ गर्न लाग्दा कपाल मेसिनभित्र परेर घाइते भएकी बोहरालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।  

उनको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बस्नेतले बताए। 

" /> कैलाली। खेतमा गहुँ थ्रेसिङ गर्दै गर्दा थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ।

आज साँझ कैलारी गाउँपालिका-२ रामपुरमा आफ्ना दाजु प्रेमबहादुर बोहराको खेतमा गहुँ थ्रेसिङ गर्दै गर्दा ३४ वर्षीया चन्द्रा बोहराको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले गहुँ थ्रेसिङ गर्न लाग्दा कपाल मेसिनभित्र परेर घाइते भएकी बोहरालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।  

उनको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बस्नेतले बताए। 

"> थ्रेसिङ मेसिनमा परेर महिलाको मृत्यु: Dekhapadhi
थ्रेसिङ मेसिनमा परेर महिलाको मृत्यु <p style="text-align:justify">कैलाली। खेतमा गहुँ थ्रेसिङ&nbsp;गर्दै गर्दा&nbsp;थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ।</p> <p style="text-align:justify">आज साँझ कैलारी गाउँपालिका-२ रामपुरमा आफ्ना&nbsp;दाजु प्रेमबहादुर बोहराको खेतमा गहुँ थ्रेसिङ&nbsp;गर्दै गर्दा ३४ वर्षीया&nbsp;चन्द्रा बोहराको मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align:justify">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले गहुँ थ्रेसिङ&nbsp;गर्न लाग्दा कपाल मेसिनभित्र परेर घाइते भएकी बोहरालाई&nbsp;उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्&zwj;याइएको थियो।&nbsp;&nbsp;</p> <p style="text-align:justify">उनको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बस्नेतले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्