काठमाडौं। उनी साउदी अरेबियाकी एक दुर्लभ राजकुमारी थिइन्, जसले मनको कुरा बोल्न सक्थिन्। राज्यले महिलामाथि गर्ने विभेद्को आलोचना गर्थिन्, देशको धार्मिक शिक्षालाई अत्यन्त खतरनाक भन्थिन् र संवैधानिक राजतन्त्रको समर्थनमा आवाज उठाउँथिन्। तर, गत वर्षको मार्च महीनाबाट उनी एकाएक गायब भइन्।

यो हप्ता साउदी अरेबियाको दोस्रो राजाकी छोरी बसमाह बिन्ट सौदले लामो समयपछि आफू गायब हुन पछाडिको रहस्य खोलिन्। उनले ट्वीट गरेपछि आमरूपमा शंका गरिएझैं उनलाई जेलमा राखिएको कुरा पुष्टि भयो। जसमा उनले आफ्नो गल्तीबिना नै जेलमा राखिएको र तत्काल उपचार चाहिएको खुलाएकी छन्। उनले लेखेकी छन्, “मेरी छोरीसँगै मलाई कुनै कारण नबताई अपहरण गरियो र जेलमा हालियो।”

उनले साउदी अरेबियाका राजा र राजकुमारसमक्ष आफूलाई मुक्त गर्न आग्रहसमेत गरेकी छन्। तर, ५ वैशाखमै उनको ट्वीटर ह्यान्डलबाट त्यो पोस्ट हटाइएको छ।

उनको गिरफ्तारीको स्पष्ट कारण दिइएको थिएन, तर यसले साउदी अरेबिया सरकारको सार्वजनिकरूपमा विरोध गर्नेलाई सजाय दिने गर्छ भन्ने आमधारणा सही ठहर्‍याएको छ।

राजकुमारीको हिरासत यात्रा राजकुमार मोहम्मद बिन सलमानको उदयपछि साउदी राजधरानामा उब्जिएको नयाँ दुई विवादमध्ये एक थियो।

गत महीना साउदी राजाका एक सन्तान राजकुमार फैसल बिन अब्दुल्लाहलाई पनि पक्राउ गरिएको थियो। फैसलको परिवारलाई पनि पक्राउको कारण बताइएको थिएन र उनलाई कहाँ राखिएको छ भन्ने पनि बताइएको थिएन। सन् २०१५ मा पिता सलमान राजा भएसँगै राजकुमार मोहम्मदले आफ्नो स्थितिलाई मजबुत गर्दै लगेका छन्, त्यहीक्रममा शाही सदस्यहरूलाई बारम्बार हिरासतमा राखेका छन्।

उनको यो कदमको आलोचना भए पनि उनी रोकिएका छैनन्। जेल पठाइएकाहरूमा महिलालाई सवारी चलाउन दिइने अनुमतिपत्रबाट वञ्चित गर्न नहुने माग गर्दै अभियान चलाउने व्यक्तिहरू पनि छन्। जमाल खाशोगीले द वासिङ्टन पोस्टमा राजकुमारविरुद्ध आलोचनात्मक लेख प्रकाशित गरेपछि साउदी एजेन्टहरूले इन्तानबुलमा उनको हत्या गरेका थिए।

‘उनीहरूलाई किन गिरफ्तार गरिँदै छ ?’ साउदी अरेबियामा पढेका र अहिले लण्डन स्कुल अफ इकोनोमिक्सका भिजिटिङ प्रोफेसर रहेका मदावी अल रशीदले भने, “बसमाहले राजकुमार मोहम्मदलाई कस्तो चुनौती दिएकी थिइन्, मलाई थाहा छैन।”

वासिङ्टनमा रहेको साउदी दुतावासका अधिकारीले पनि यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्। सन् २०१७ मा रियाद रिट्ज कार्लटनमा ११ जना राजकुमारलाई भ्रष्टाचारको आरोपमा जेलमा राखिएको थियो। तीमध्ये तुर्क बिन अब्दुल्लाह अहिले पनि हिरासतमै छन्। केही राजकुमारले सुरक्षा निकायको प्रमुख वा प्रान्तीय गर्भनर जस्तो शक्तिशाली पद सम्हालेका थिए। विश्लेषकहरूका अनुसार आफूलाई हुन सक्ने सम्भावित खतरा टार्न मोहम्मदले सबैलाई जेल हालेका हुन्।

तर, राजकुमारी बसमाह र राजकुमार फैसलले कहिले पनि प्रभाव जमाउने कोसिस गरेका थिएनन्। राजकुमारीका दुई सहयोगीका अनुसार राजधानी रियादसँगै रहेको कुख्यात अपराधी राख्ने अल हायर जेलमा राजकुमारी र उनकी छोरीलाई राखिएको छ।

५७ वर्षीया राजकुमारी बसमाह साउदी अरबका दोस्रो राजा सौदकी कान्छी छोरी हुन्। राजाको विभिन्न पत्नीबाट ५३ छोरा र ५७ छोरी छन्। तिनैमध्येकी एक राजकुमारी बसमाह थुप्रै वर्ष लण्डनमा रहेकी थिइन्। साउदी अरबमा मानव अधिकारको अवस्था र परिवर्तनको आवश्यकताबारे उनले बोलेकी थिइन्। सन् २०१२ मा बीबीसीसँग कुरा गर्दै उनले साउदी अरबमा पुरुष र महिहलालाई समान हक हुने गरी संविधान बनाउन आह्वान गरेकी थिइन्।

उनले भनेकी थिइन्, “साउदी शिक्षा प्रणालीले युवाहरूलाई कट्टरपन्थी विचारधाराप्रति आकर्षित गरिदिएको छ र यसले आतंकवाद जन्माएको छ।”

त्यस्तै आलोचना साउदीका असन्तुष्ट अधिकारकर्मीको बीचमा सामान्य भए पनि राजकुमारी बसमाहले त्यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुलाई असामान्य रूपमा हेरिएको थियो। त्यतिबेला उनले कुनै अभियोगहरू सामना गर्नु परेन। सलमान राजा भएसँगै उनी साउदी फर्किइन्। सन् २०१७ मा जर्मनीका मिडियालाई दिएको अन्तर्वार्तामा उनले राजा सलमानको प्रशंसा गर्दै मानवअधिकार रेकर्डमा सुधार आएको दाबी गरेकी थिइन्। तर, अर्को वर्ष बीबीसी अरेबिकसँगको कुराकानीमा उनले राजकुमार मोहम्मदको भिजन-२०३० को आलोचना गरेकी थिइन्।

राजकुमारी बसमाह मुटुसम्बन्धी रोगबाट ग्रसित छिन्। सन् २०१९ को शुरूमा उनलाई उपचारका लागि स्विट्जरल्याण्ड लग्ने तयारी गरिएको थियो। तर, उपचारका लागि विदेश त लगिएन नै बरू उनकी २७ वर्षीया छोरी सुहौदलाई १ मार्चमा पक्राउ गरियो।

उनीहरूलाई सार्वजनिकरूपमा कुनै अभियोग लगाइएको छैन। बसमाहको जेल बसाइँ लम्बिन थालेपछि उनको स्वास्थ्य बिग्रँदै गइरहेको छ। उनका साथीका अनुसार उनी अहिले ओछ्यानबाट उठ्न संघर्ष गरिरहेकी छन्। यस हप्ता निराश भएर उनले आफ्नो ट्वीटर अकाउण्टमा अपील पोष्ट गर्न आफ्ना सहयोगीलाई भनेको बताइएको छ।

राजा सलमान र राजकुमार मोहम्मदलाई अपील गरिएको उनको ट्वीटमा आफ्नो स्वास्थ्य अवस्था एकदम डरलाग्दो भएको वर्णन गरिएको छ।

न्यूयोर्क टाइम्सबाट भावानुवाद।

" /> काठमाडौं। उनी साउदी अरेबियाकी एक दुर्लभ राजकुमारी थिइन्, जसले मनको कुरा बोल्न सक्थिन्। राज्यले महिलामाथि गर्ने विभेद्को आलोचना गर्थिन्, देशको धार्मिक शिक्षालाई अत्यन्त खतरनाक भन्थिन् र संवैधानिक राजतन्त्रको समर्थनमा आवाज उठाउँथिन्। तर, गत वर्षको मार्च महीनाबाट उनी एकाएक गायब भइन्।

"> साउदी जेलबाट राजकुमारी बसमाहको अपील- ‘स्वास्थ्य अवस्था बिग्रियो, मलाई जेलमुक्त गरिदिनू’: Dekhapadhi
साउदी जेलबाट राजकुमारी बसमाहको अपील- ‘स्वास्थ्य अवस्था बिग्रियो, मलाई जेलमुक्त गरिदिनू’

प्रतिक्रिया दिनुहोस्