बनेपा। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर हिजो, ५ वैशाखमा धनबहादुर गोलेकी छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी कुमारविक्रम थापाले बताए।

गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

सो घटनामा परी घाइते भएकी गोलेकै छोरी २० वर्षीया एरिना र १२ वर्षीया सनिषाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। नौ वर्षीया एनिसा गोले भने तालढुङ्गा स्वास्थ्यचौकीमा उपचारपश्चात घर फर्किएकी छन्। रासस

" /> बनेपा। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर हिजो, ५ वैशाखमा धनबहादुर गोलेकी छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी कुमारविक्रम थापाले बताए।

गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

सो घटनामा परी घाइते भएकी गोलेकै छोरी २० वर्षीया एरिना र १२ वर्षीया सनिषाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। नौ वर्षीया एनिसा गोले भने तालढुङ्गा स्वास्थ्यचौकीमा उपचारपश्चात घर फर्किएकी छन्। रासस

"> काभ्रेमा माटोको ढिस्कोले एकाघरका दिदीबहिनीलाई पुर्दा एकको मृत्यु तीनजना घाइते: Dekhapadhi
काभ्रेमा माटोको ढिस्कोले एकाघरका दिदीबहिनीलाई पुर्दा एकको मृत्यु तीनजना घाइते
बनेपा। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर हिजो, ५ वैशाखमा धनबहादुर गोलेकी छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी कुमारविक्रम थापाले बताए।

गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

सो घटनामा परी घाइते भएकी गोलेकै छोरी २० वर्षीया एरिना र १२ वर्षीया सनिषाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। नौ वर्षीया एनिसा गोले भने तालढुङ्गा स्वास्थ्यचौकीमा उपचारपश्चात घर फर्किएकी छन्। रासस

प्रतिक्रिया दिनुहोस्