काठमाडौं। यस वर्षको यूएस ओपन टेनिस प्रतियोगिता हुने/नहुने भन्ने निर्णयका लागि जुनसम्म कुर्नुपर्ने भएको छ। तथापि प्रतियोगिता खाली कोर्टमा हुने सम्भावना प्रबल छ।

अमेरिकी टेनिस संघले कहिले र कसरी प्रतियोगिता सुरक्षितरूपमा गर्न सकिन्छ भन्नेबारे मेडिकल टीमसँग सल्लाह गरिरहेको छ। यूएस ओपन न्युयोर्कमा ३१ अगष्टबाट हुने भनिएको छ।

तर, न्युयोर्कमा कोरोना भाइरस संक्रमणका कारण १० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। र, न्युयोर्कमा लकडाउन १५ मेसम्म लम्बाइएको छ।

गत वर्ष दशौं लाख दर्शकको उपस्थिति रहेको यूएस ओपनमा खाली कोर्टमा खेलाइनेबारे यूएस टेनिस संघका प्रमुख माइक डोजले भने, ‘‘यो सबभन्दा दुखद् हुनेछ। दर्शकबिनाकाे टेनिसमा खुसी हुन सकिँदैन। तर, हामीले खेलाडी र समर्थकको स्वास्थ्यलाई पनि ध्यानमा राख्नुपर्छ।’’

कोभिड–१९ महामारीकै कारण विम्बल्डन टेनिस दोस्रो विश्व युद्धपछि पहिलोपटक रद्द भएको थियो भने अर्को ग्राण्डस्लाम फ्रेन्च ओपन पनि स्थगित भएको छ।

" /> काठमाडौं। यस वर्षको यूएस ओपन टेनिस प्रतियोगिता हुने/नहुने भन्ने निर्णयका लागि जुनसम्म कुर्नुपर्ने भएको छ। तथापि प्रतियोगिता खाली कोर्टमा हुने सम्भावना प्रबल छ।

अमेरिकी टेनिस संघले कहिले र कसरी प्रतियोगिता सुरक्षितरूपमा गर्न सकिन्छ भन्नेबारे मेडिकल टीमसँग सल्लाह गरिरहेको छ। यूएस ओपन न्युयोर्कमा ३१ अगष्टबाट हुने भनिएको छ।

तर, न्युयोर्कमा कोरोना भाइरस संक्रमणका कारण १० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। र, न्युयोर्कमा लकडाउन १५ मेसम्म लम्बाइएको छ।

गत वर्ष दशौं लाख दर्शकको उपस्थिति रहेको यूएस ओपनमा खाली कोर्टमा खेलाइनेबारे यूएस टेनिस संघका प्रमुख माइक डोजले भने, ‘‘यो सबभन्दा दुखद् हुनेछ। दर्शकबिनाकाे टेनिसमा खुसी हुन सकिँदैन। तर, हामीले खेलाडी र समर्थकको स्वास्थ्यलाई पनि ध्यानमा राख्नुपर्छ।’’

कोभिड–१९ महामारीकै कारण विम्बल्डन टेनिस दोस्रो विश्व युद्धपछि पहिलोपटक रद्द भएको थियो भने अर्को ग्राण्डस्लाम फ्रेन्च ओपन पनि स्थगित भएको छ।

"> यूएस ओपन टेनिसको निर्णय जुनमा हुने: Dekhapadhi
यूएस ओपन टेनिसको निर्णय जुनमा हुने
काठमाडौं। यस वर्षको यूएस ओपन टेनिस प्रतियोगिता हुने/नहुने भन्ने निर्णयका लागि जुनसम्म कुर्नुपर्ने भएको छ। तथापि प्रतियोगिता खाली कोर्टमा हुने सम्भावना प्रबल छ।

अमेरिकी टेनिस संघले कहिले र कसरी प्रतियोगिता सुरक्षितरूपमा गर्न सकिन्छ भन्नेबारे मेडिकल टीमसँग सल्लाह गरिरहेको छ। यूएस ओपन न्युयोर्कमा ३१ अगष्टबाट हुने भनिएको छ।

तर, न्युयोर्कमा कोरोना भाइरस संक्रमणका कारण १० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। र, न्युयोर्कमा लकडाउन १५ मेसम्म लम्बाइएको छ।

गत वर्ष दशौं लाख दर्शकको उपस्थिति रहेको यूएस ओपनमा खाली कोर्टमा खेलाइनेबारे यूएस टेनिस संघका प्रमुख माइक डोजले भने, ‘‘यो सबभन्दा दुखद् हुनेछ। दर्शकबिनाकाे टेनिसमा खुसी हुन सकिँदैन। तर, हामीले खेलाडी र समर्थकको स्वास्थ्यलाई पनि ध्यानमा राख्नुपर्छ।’’

कोभिड–१९ महामारीकै कारण विम्बल्डन टेनिस दोस्रो विश्व युद्धपछि पहिलोपटक रद्द भएको थियो भने अर्को ग्राण्डस्लाम फ्रेन्च ओपन पनि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्