काठमाडौं। इङ्लिस प्रिमियर लिगको जारी सिजन (२०१९/२०) ३० जुनसम्ममा सम्पन्न गर्ने विकल्पका लागि क्लबहरू भाेलि, ५ वैशाखमा छलफल गर्दैछन्।

अनौपचारिक छलफलमा सबै क्लबहरूको भने सहभागिता नरहने बताइएको छ। विशेष गरी खेलाडीसँगको सम्झाैताका कारण क्लब मालिकहरू जुन अन्तिमसम्ममा लिग सम्पन्न गर्न चाहन्छन्।

धेरै खेलाडीहरूले क्लबहरूसँग ३० जुनसम्मका लागि सम्झैता गरेका छन्। त्यसमा चेल्सीका मिडफिल्डर विलियान र टोटेनह्यामका रक्षक जान भर्टोन्हेन पनि छन्।

त्यस्तै अहिले शीर्ष स्थानमा रहेको लिभरपुलले पनि जर्सी प्रायोजक परिवर्तन गर्दैछ। लिभरपुलले न्यु ब्यालेन्सको स्थानमा नाइकेको जर्सी लगाउनेछ।

वाटफोर्ड र न्युक्यासल युनाइटेडले पनि जर्सी प्रायोजक परिवर्तन गर्दैछन्। यस्ता विविध कारणले गर्दा क्लबहरू जुन अन्तिमअघि लिग सम्पन्न गर्ने तयारीमा जुटेको बीबीसीले जनाएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हुन सक्ने समस्याबारे सचेत गराएको छ। फिफाले कोभिड–१९ महामारीको जटिल परिस्थितिमा सम्झैता समय बढाउन सकिने विकल्पबारे सोच्न पनि आग्रह गरेको छ।

तथापि कानूनीरूपमा क्लबहरूले खेलाडीलाई सम्झाैतामा हस्ताक्षर गर्न बाध्य बनाउन सक्दैनन्। त्यसैले सिजन सकिनुअघि नै क्लबहरूले टीमका महत्त्वपूर्ण सदस्य गुमाउन सक्ने सम्भावना बढेको छ।

त्यसैले पनि क्लबहरू जसरी भए पनि ३० जुनलाई यस सिजनको अन्तिम दिन बनाउनका लागि सम्बन्धित निकायलाई दबाब दिइरहेका छन्। यसो गर्दा अर्को सिजन (२०२०/२१) के हुने बारे पनि स्पष्ट हुनेछ। सिजन अन्यौलताले लिगमा रेलिगेशन र बढुवामा पनि समस्या परेको छ।

तथापि च्याम्पियनसिपको शीर्ष दुई क्लब लिड्स युनाइटेड र बेष्ट ब्रोमलाई बढुवा गर्ने र प्रिमियर लिगबाट कुनै पनि टीमलाई रेलिगेशन नगरी २२ टीमको प्रावधान गर्ने, जसका कारण खेल संख्या पनि बढ्ने विकल्प पनि रहेको बीबीसीले जनाएको छ।

प्रिमियर लिग ३० अप्रिलसम्मका लागि स्थगित गरिएको छ। लिग स्थगित हुँदासम्म लिभरपुल ८२ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले बढी हो। त्यसकारण लिभरपुल जित नजिक छ। सिटीका मिडफिल्डर इल्के गुन्डोगनले लिभरपुललाई उपाधि दिँदा आफूलाई आपत्ति नहुने बताइसकेका छन्।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको जारी सिजन (२०१९/२०) ३० जुनसम्ममा सम्पन्न गर्ने विकल्पका लागि क्लबहरू भाेलि, ५ वैशाखमा छलफल गर्दैछन्।

"> ३० जुनमा प्रिमियर लिग सक्ने क्लबहरूको तयारी: Dekhapadhi
३० जुनमा प्रिमियर लिग सक्ने क्लबहरूको तयारी

प्रतिक्रिया दिनुहोस्