राजनीतिपछि भ्रष्टाचार सम्बन्धी समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (१०९ ठाउँमा) उद्धृत गरिएको थियो ।

समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरको पत्रकार आचारसहिंता, २०७३ (पहिलो संशोधन २०७६) को बुँदा नं ४.८ (१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ। श्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ।’

स्रोत र सम्वाददाताको सुरक्षाका लागि स्रोतको नामरपरिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यक नभएको ठाँउमा पनि स्रोतलाई गोप्य राखिएको छ। उदाहरणका लागि नेपाली भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘एकै दिन ४ अर्बको सेयर’ शीर्षकको समाचारमा भनिएको छ- एक/दुई दिनयता बजार परिपक्वतातर्फ लागेको संकेत देखिए पनि जोखिम उच्च रहेको एक जानकारले बताए। केही राम्रा वाणिज्य बैंकको मात्र सेयर मूल्य बढेको छ, यो राम्रो संकेत हो,’ उनले भने, तर लघुवित्त बिमा, जलविद्युत्लगायत समूहका नराम्रा कम्पनीको सेयर मूल्य पनि धेरै माथि पुगेको छ। यो स्वाभाविक लाग्दैन ।

त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘वील कोरोनाभाइरस ब्रीङ् कमन पर्पस टु अ फ्याल्टरिङ सार्क’ शीर्षकको अर्को समाचारमा भनिएको छ- केही बरिष्ठ भारतीय कूटनीतिज्ञले हालैका दिनमा ‘सार्कले आफ्नो औचित्य गुमाएको’ वा ‘सार्क मरिसकेको’ बताएको उल्लेख छ।

अर्को अङ्ग्रेजी भाषामा प्रकिशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘मोर् वूमन् आर् इन् पलिटिक्स् बट् दोज् एट् डीसिजन लेभल आर् फ्यू एण्ड् फार विट्वीन्’ शीर्षकको समाचारमा लेखिएको छ-‘नियुक्ति वा पदीय फेरबदल क्षमताको आधारमा भइरहेको छैन। जसरी मैले हरेक पक्षमा क्षमतामा विश्वास गर्छु त्यसरी सहअध्यक्षहरूले ‘मन्त्री हुन योग्य सांसदहरू भेटिएनन्’ भनेर जनताहरूलाई मुर्ख बनाउन सक्दैनन्। माफ पाउँ ९एसआइसी०,’असमान लैंगिक अनुपातप्रति इङ्गित गर्दै एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्।

अङ्ग्रेजी भाषाको एउटा दैनिक पत्रिकामा प्रकाशित ‘हेड्अन् अफ कलिजन् अफ प्यासेन्जर भेहिकल लिभ्स फाइभ डेड्’ शीर्षकको समाचारमा लेखिएको छ- एकजना घाइते यात्रुका आफन्तका अनुसार दुवै गाडिहरू उच्च गतिमा गुडेकाले दुर्घटना भएका थियो। यहाँ स्रोतको पहिचान खुल्दा उसमाथि गम्भीर क्षति हुने देखिँदैन ।

अनावश्यक ठाँउमा नाम बिनाको स्रोत प्रयोग गर्दा उसले दिएका जानकारीका साथै पत्रिकाप्रति पाठकको विश्वास गुम्छ ।

(साउथ एशिया चेकबाट साभार।)

"> दैनिक पत्रिकाका समाचारमा नाम नखुलेको स्रोतको प्रयोग कत्तिको भइरहेको छ ?: Dekhapadhi
दैनिक पत्रिकाका समाचारमा नाम नखुलेको स्रोतको प्रयोग कत्तिको भइरहेको छ ?
काठमाडौं। सन् २०२० को जनवरी १ देखि मार्च ३१ सम्म काठमाडौंबाट प्रकाशित हुने छ वटा दैनिक पत्रिका मध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामलामा नागरिक सबैभन्दा अगाडि रह्यो। उसले १७७ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो। साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डु पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ।

नागरिकपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमशस् कान्तिपुर, काठमाण्डु पोस्ट्, अन्नपूर्ण पोस्ट् र रिपब्लिका छन्। यस अविधमा अध्ययन गरिएकामध्ये नाम नखुलेका स्रोत सबैभन्दा कम उद्धृत गर्ने द हिमालयन टाइम्स हो। यसले ६० ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ।

यस अवधिमा ६ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ७९० ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए।

सबै पत्रिकाले राजनीतिलाई प्राथमिकता दिएर पहिलो पृष्ठमा राजनीति सम्बन्धी समाचार बढी छापेका थिए। राजनीति सम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (३२४ ठाउँमा) उद्धृत गरिएको थियो। नागरिक र कान्तिपुरमा प्रकाशित राजनीति सम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमश: ९२ र ६९ ठाउँमा) उद्धृत गरिएको थियो।

राजनीतिपछि भ्रष्टाचार सम्बन्धी समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (१०९ ठाउँमा) उद्धृत गरिएको थियो ।

समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरको पत्रकार आचारसहिंता, २०७३ (पहिलो संशोधन २०७६) को बुँदा नं ४.८ (१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ। श्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ।’

स्रोत र सम्वाददाताको सुरक्षाका लागि स्रोतको नामरपरिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यक नभएको ठाँउमा पनि स्रोतलाई गोप्य राखिएको छ। उदाहरणका लागि नेपाली भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘एकै दिन ४ अर्बको सेयर’ शीर्षकको समाचारमा भनिएको छ- एक/दुई दिनयता बजार परिपक्वतातर्फ लागेको संकेत देखिए पनि जोखिम उच्च रहेको एक जानकारले बताए। केही राम्रा वाणिज्य बैंकको मात्र सेयर मूल्य बढेको छ, यो राम्रो संकेत हो,’ उनले भने, तर लघुवित्त बिमा, जलविद्युत्लगायत समूहका नराम्रा कम्पनीको सेयर मूल्य पनि धेरै माथि पुगेको छ। यो स्वाभाविक लाग्दैन ।

त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘वील कोरोनाभाइरस ब्रीङ् कमन पर्पस टु अ फ्याल्टरिङ सार्क’ शीर्षकको अर्को समाचारमा भनिएको छ- केही बरिष्ठ भारतीय कूटनीतिज्ञले हालैका दिनमा ‘सार्कले आफ्नो औचित्य गुमाएको’ वा ‘सार्क मरिसकेको’ बताएको उल्लेख छ।

अर्को अङ्ग्रेजी भाषामा प्रकिशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘मोर् वूमन् आर् इन् पलिटिक्स् बट् दोज् एट् डीसिजन लेभल आर् फ्यू एण्ड् फार विट्वीन्’ शीर्षकको समाचारमा लेखिएको छ-‘नियुक्ति वा पदीय फेरबदल क्षमताको आधारमा भइरहेको छैन। जसरी मैले हरेक पक्षमा क्षमतामा विश्वास गर्छु त्यसरी सहअध्यक्षहरूले ‘मन्त्री हुन योग्य सांसदहरू भेटिएनन्’ भनेर जनताहरूलाई मुर्ख बनाउन सक्दैनन्। माफ पाउँ ९एसआइसी०,’असमान लैंगिक अनुपातप्रति इङ्गित गर्दै एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्।

अङ्ग्रेजी भाषाको एउटा दैनिक पत्रिकामा प्रकाशित ‘हेड्अन् अफ कलिजन् अफ प्यासेन्जर भेहिकल लिभ्स फाइभ डेड्’ शीर्षकको समाचारमा लेखिएको छ- एकजना घाइते यात्रुका आफन्तका अनुसार दुवै गाडिहरू उच्च गतिमा गुडेकाले दुर्घटना भएका थियो। यहाँ स्रोतको पहिचान खुल्दा उसमाथि गम्भीर क्षति हुने देखिँदैन ।

अनावश्यक ठाँउमा नाम बिनाको स्रोत प्रयोग गर्दा उसले दिएका जानकारीका साथै पत्रिकाप्रति पाठकको विश्वास गुम्छ ।

(साउथ एशिया चेकबाट साभार।)

प्रतिक्रिया दिनुहोस्