सोलुखुम्बु केन्द्रबिन्दु भएर मध्यराति भूकम्प गयो
<p>काठमाडौं। आज मध्यराति सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।</p>
<p>राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर ५५ मिनेट जाँदा सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर ४ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको हो।</p>
<p>भूकम्पका कारण केही क्षति भएको/नभएको विवरण भने आउन बाँकी छ।</p>
प्रतिक्रिया दिनुहोस्
