काठमाडौं। सरकारले जोखिमका परेका गर्भवती र सुत्केरी महिलाका लागि ३० जिल्लामा हवाई उद्धार सेवा कार्यक्रम पूर्ण रूपमा लागू गरेको छ।

राष्ट्रिपति महिला उत्थान कार्यक्रम अन्तर्गत् लागू गरिएको यो कार्यक्रमबाट जोखिममा परेका गर्भवती र सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएका पायक पर्ने निर्दिष्ट अस्पतालमा पुर्‍याइन्छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अुनसार यो कार्यक्रमा चार जिल्लामा आंशिक रूपमा लागू गरिएको छ।

मन्त्रालयका अुनसार जाजरकोट, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, डोल्पा,  दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, ताप्लेजुङ, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रसुवामा यो कार्यक्रम पूर्ण रूपमा लागू भएको छ।

यसैगरी, सिन्धुपाल्चोक, धादिङ, गोरखा र बाग्लुङमा आंशिक रूपमा लागू भएको छ। सिन्धुपाल्चोकका पाँचपोखरी थामपालथाम, हेलम्बु र जुगल गाउँपालिका, धादिङको रूबिभ्याली गाउँपालिकामा यो कार्यक्रम लागू छ।

गोरखाको सुलिकोट, आरुघाट, सिचानचोक, गण्डकी, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिका तथा बाग्लुङको ढोरपाटन, जैमुनी र गल्कोट नगरपालिकामा यो कार्यक्रम लागू भएको छ।

यसैगरी, बाग्लुङकै बडिगाड निसिखोला, बरेङ, ताराखोला, काँठेखोला र तमानखोला गाउँपालिकामा यो कार्यक्रम लागू भएको मन्त्रालयले जनाएको छ।

लगातार लामो प्रश्रव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएका, गर्भमा नै बच्चाको मुत्यु भएको, गर्भवती अवस्थामा अत्याधिक शरीर सुन्निएको, सुत्केरीपश्चात अत्याधिक रक्तश्राव भएको, रक्त अल्पता भएको गर्भवती र स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई यो कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गरिन्छ।

सेवा लिनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिसपत्रकासाथ हवाई उद्धारको लागि सूचना दिने गर्नुपर्छ। साथै, सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि र स्थानीय स्वास्थ्य संस्थाको सिफारिसपत्र अनिवार्य गरिएको छ।

" /> काठमाडौं। सरकारले जोखिमका परेका गर्भवती र सुत्केरी महिलाका लागि ३० जिल्लामा हवाई उद्धार सेवा कार्यक्रम पूर्ण रूपमा लागू गरेको छ।

"> यी जिल्लामा लागू भएको छ गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम: Dekhapadhi
यी जिल्लामा लागू भएको छ गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम

प्रतिक्रिया दिनुहोस्