काठमाडौं। इटली फुटबल संघका अध्यक्ष गेब्रिएल ग्रेभिनाले युभेन्टस‍्ले कोभिड-१९ महामारीका कारण स्थगित जारी सिजनको सिरी ‘ए’ उपाधि दाबी नगरेको प्रष्ट पारेका छन्।
अध्यक्ष ग्रेभिनाले सिजन नै नसकिएको उपाधि लिन युभेन्टस‍्ले कुनै इच्छा प्रकट नगरेको बताएका हुन्। कोभिड-१९ महामारीका कारण अहिले युरोपका सबै ठूला लिग स्थगित भएका छन्। बेल्जियममा भने लिग बीचमै टुंगाउने र शीर्ष क्लबलाई उपाधि दिने निर्णय भएको थियो।
कोभिड–१९ को जोखिम कम नभएका कारण लिग कहिले पुनःसञ्चालन हुने अन्याेल बढ्दै जाँदा अन्य देशको लिगमा पनि शीर्ष क्लबलाई च्याम्पियन बनाउनु पर्ने आवाज उठिरहेको छ।
युभेन्टस‍्ले लगातार आठपटक सिरी ‘ए’ लिगको उपाधि जितिसकेको छ। लिग स्थगित हुनुभन्दाअघि सिरी ‘ए’ मा २६ चरणका खेल समाप्त भइसकेका छन्। लिगमा अब १२ खेल बाँकी रहँदासम्म युभेन्टस‍् दोस्रो स्थानको लाजियोभन्दा एक अंकले अगाडि छ।
‘‘फुटबल संघले मात्र उपाधि दिने निर्णय गर्न सक्छ’’, अध्यक्ष ग्रेभिनाले ला रिपब्लिकासँगको अन्तर्वार्तामा भनेका छन्, ‘‘युभेन्टस् शीर्ष स्थानमा छ। मलाई लाग्छ उसले बाँकी खेल पनि जित्न सक्छ।’’
ग्रेभिनाले अन्य विकल्पमा जानुभन्दा लिग टुंगाउनतर्फ आफ्नो जोड रहेको बताएका छन्।
" /> काठमाडौं। इटली फुटबल संघका अध्यक्ष गेब्रिएल ग्रेभिनाले युभेन्टस‍्ले कोभिड-१९ महामारीका कारण स्थगित जारी सिजनको सिरी ‘ए’ उपाधि दाबी नगरेको प्रष्ट पारेका छन्।
अध्यक्ष ग्रेभिनाले सिजन नै नसकिएको उपाधि लिन युभेन्टस‍्ले कुनै इच्छा प्रकट नगरेको बताएका हुन्। कोभिड-१९ महामारीका कारण अहिले युरोपका सबै ठूला लिग स्थगित भएका छन्। बेल्जियममा भने लिग बीचमै टुंगाउने र शीर्ष क्लबलाई उपाधि दिने निर्णय भएको थियो।
कोभिड–१९ को जोखिम कम नभएका कारण लिग कहिले पुनःसञ्चालन हुने अन्याेल बढ्दै जाँदा अन्य देशको लिगमा पनि शीर्ष क्लबलाई च्याम्पियन बनाउनु पर्ने आवाज उठिरहेको छ।
युभेन्टस‍्ले लगातार आठपटक सिरी ‘ए’ लिगको उपाधि जितिसकेको छ। लिग स्थगित हुनुभन्दाअघि सिरी ‘ए’ मा २६ चरणका खेल समाप्त भइसकेका छन्। लिगमा अब १२ खेल बाँकी रहँदासम्म युभेन्टस‍् दोस्रो स्थानको लाजियोभन्दा एक अंकले अगाडि छ।
‘‘फुटबल संघले मात्र उपाधि दिने निर्णय गर्न सक्छ’’, अध्यक्ष ग्रेभिनाले ला रिपब्लिकासँगको अन्तर्वार्तामा भनेका छन्, ‘‘युभेन्टस् शीर्ष स्थानमा छ। मलाई लाग्छ उसले बाँकी खेल पनि जित्न सक्छ।’’
ग्रेभिनाले अन्य विकल्पमा जानुभन्दा लिग टुंगाउनतर्फ आफ्नो जोड रहेको बताएका छन्।
"> इटली फुटबल संघका अध्यक्ष भन्छन्- ‘युभेन्टस् महामारीको फाइदा लिने सोचमा छैन’: Dekhapadhi
इटली फुटबल संघका अध्यक्ष भन्छन्- ‘युभेन्टस् महामारीको फाइदा लिने सोचमा छैन’
कोभिड–१९ को जोखिम कम नभएका कारण लिग कहिले पुनःसञ्चालन हुने अन्याेल बढ्दै जाँदा अन्य देशको लिगमा पनि शीर्ष क्लबलाई च्याम्पियन बनाउनु पर्ने आवाज उठिरहेको छ।
‘‘फुटबल संघले मात्र उपाधि दिने निर्णय गर्न सक्छ’’, अध्यक्ष ग्रेभिनाले ला रिपब्लिकासँगको अन्तर्वार्तामा भनेका छन्, ‘‘युभेन्टस् शीर्ष स्थानमा छ। मलाई लाग्छ उसले बाँकी खेल पनि जित्न सक्छ।’’
ग्रेभिनाले अन्य विकल्पमा जानुभन्दा लिग टुंगाउनतर्फ आफ्नो जोड रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्