काठमाडौं । मुलुकभरका डिभिजन वन कार्यालयहरुमा खटिएका डिभिजनल वन अधिकृत  (डीएफओ) संघीय सरकार मातहत आएका छन् । नयाँ वन ऐन अनुसार कार्यालय प्रमुख नै संघमा फिर्ता भएपछि प्रदेश सरकारमा गएको अधिकार खोसिएको छ । 

सातवटै प्रदेशका ८४ वटा डिभिजनल वन कार्यालय प्रमुखबिहीन बनेका छन् । कर्मचारी समायोजनका बेला डीएफओहरुलाई प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत राखेर जिल्लाहरुमा खटाइएको समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।
 

" /> काठमाडौं । मुलुकभरका डिभिजन वन कार्यालयहरुमा खटिएका डिभिजनल वन अधिकृत  (डीएफओ) संघीय सरकार मातहत आएका छन् । नयाँ वन ऐन अनुसार कार्यालय प्रमुख नै संघमा फिर्ता भएपछि प्रदेश सरकारमा गएको अधिकार खोसिएको छ । 

सातवटै प्रदेशका ८४ वटा डिभिजनल वन कार्यालय प्रमुखबिहीन बनेका छन् । कर्मचारी समायोजनका बेला डीएफओहरुलाई प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत राखेर जिल्लाहरुमा खटाइएको समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।
 

"> प्रदेशका डीएफओ संघमै फिर्ता: Dekhapadhi
प्रदेशका डीएफओ संघमै फिर्ता <p style="text-align:justify">काठमाडौं । मुलुकभरका डिभिजन वन कार्यालयहरुमा खटिएका डिभिजनल वन अधिकृत &nbsp;(डीएफओ) संघीय सरकार मातहत आएका छन् । नयाँ वन ऐन अनुसार कार्यालय प्रमुख नै संघमा फिर्ता भएपछि प्रदेश सरकारमा गएको अधिकार खोसिएको छ ।&nbsp;<br /> <br /> सातवटै प्रदेशका ८४ वटा डिभिजनल वन कार्यालय प्रमुखबिहीन बनेका छन् । कर्मचारी समायोजनका बेला डीएफओहरुलाई प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत राखेर जिल्लाहरुमा खटाइएको समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्