काठमाडौं। निजामती कर्मचारी अस्पतालले बहिरङ खोप सेवा बन्द गरेको छ। आज सूचना जारी गर्दै अस्पतालले इन्जेक्सन टीटी र अस्पतालबाट उपलब्ध भइरहेको बहिरङ खोप सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको जनाएको हो।

अस्पतालका अनुसार गर्भवतीको डेलिभरी मिति नाघेको, अप्रेशनपछि टाँका काट्न, ज्वरो आएमा, घाउ रसाएमा वा रातो भएमा भने बिरामीको जाँच गरिनेछ।

त्यस्तै गर्भवतीको रगत बगेमा, धेरै पेट दुखेमा, वान्ता भएमा बच्चा कम चलेमा र टाउको धेरै दुखेमा आपत्कालीन जाँच गरिने अस्पतालको भनाइ छ।

अन्य बिरामीका लागि भने बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अस्पतालको प्रसूति तथा स्त्री रोग विभागको हटलाइन नम्बर ९८४०८८३०८३मा सम्पर्क गरी डाक्टरसँग परामर्श लिन सकिने अस्पतालले जनाएको छ।

" /> काठमाडौं। निजामती कर्मचारी अस्पतालले बहिरङ खोप सेवा बन्द गरेको छ। आज सूचना जारी गर्दै अस्पतालले इन्जेक्सन टीटी र अस्पतालबाट उपलब्ध भइरहेको बहिरङ खोप सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको जनाएको हो।

अस्पतालका अनुसार गर्भवतीको डेलिभरी मिति नाघेको, अप्रेशनपछि टाँका काट्न, ज्वरो आएमा, घाउ रसाएमा वा रातो भएमा भने बिरामीको जाँच गरिनेछ।

त्यस्तै गर्भवतीको रगत बगेमा, धेरै पेट दुखेमा, वान्ता भएमा बच्चा कम चलेमा र टाउको धेरै दुखेमा आपत्कालीन जाँच गरिने अस्पतालको भनाइ छ।

अन्य बिरामीका लागि भने बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अस्पतालको प्रसूति तथा स्त्री रोग विभागको हटलाइन नम्बर ९८४०८८३०८३मा सम्पर्क गरी डाक्टरसँग परामर्श लिन सकिने अस्पतालले जनाएको छ।

"> निजामती कर्मचारी अस्पतालको बहिरङ खोप सेवा बन्द: Dekhapadhi
निजामती कर्मचारी अस्पतालको बहिरङ खोप सेवा बन्द <p style="text-align:justify">काठमाडौं। निजामती कर्मचारी अस्पतालले बहिरङ खोप सेवा बन्द गरेको छ। आज सूचना जारी गर्दै अस्पतालले इन्जेक्सन टीटी र अस्पतालबाट उपलब्ध भइरहेको बहिरङ खोप सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको जनाएको हो।</p> <p style="text-align:justify">अस्पतालका अनुसार गर्भवतीको डेलिभरी मिति नाघेको, अप्रेशनपछि टाँका काट्न, ज्वरो आएमा, घाउ रसाएमा वा रातो भएमा भने बिरामीको जाँच गरिनेछ।</p> <p style="text-align:justify">त्यस्तै गर्भवतीको रगत बगेमा, धेरै पेट दुखेमा, वान्ता भएमा बच्चा कम चलेमा र टाउको धेरै दुखेमा आपत्कालीन जाँच गरिने अस्पतालको भनाइ छ।</p> <p style="text-align:justify">अन्य बिरामीका लागि भने बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अस्पतालको प्रसूति तथा स्त्री रोग विभागको हटलाइन नम्बर ९८४०८८३०८३मा सम्पर्क गरी डाक्टरसँग परामर्श लिन सकिने अस्पतालले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्