काठमाडौं। गोरखाको आरुघाट गाउँपालिका-५ का एक पुरुषमा कोभिड-१९ को र्‍यापिड टेष्‍टमा पोजेटिभ भेटिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्निसियन नारायण अर्यालका अनुसार किटमार्फत् परीक्षणको क्रममा उनको नतिजा पोजेटिभ आएपछि यकिन गर्न थ्रोट स्वाब पोखरा पठाइएको छ।

"र्‍यापिड टेस्टमा शंकास्पद आएको छ। उनलाई चिकित्सकको निगरानीमा राखेर थप परीक्षणको प्रक्रिया अगाडि बढाएका छौं", अर्यालले देखापढीसँग भने, "उनी बहराइनबाट आएका रहेछन्।"

उनका अनुसार विदेशबाट घर आएको एक महीना नाघिसकेपनि उनमा कोभिड-१९ को लक्षण भने केही नदेखिएको र स्वास्थ्य अवस्था समान्य छ।

" /> काठमाडौं। गोरखाको आरुघाट गाउँपालिका-५ का एक पुरुषमा कोभिड-१९ को र्‍यापिड टेष्‍टमा पोजेटिभ भेटिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्निसियन नारायण अर्यालका अनुसार किटमार्फत् परीक्षणको क्रममा उनको नतिजा पोजेटिभ आएपछि यकिन गर्न थ्रोट स्वाब पोखरा पठाइएको छ।

"र्‍यापिड टेस्टमा शंकास्पद आएको छ। उनलाई चिकित्सकको निगरानीमा राखेर थप परीक्षणको प्रक्रिया अगाडि बढाएका छौं", अर्यालले देखापढीसँग भने, "उनी बहराइनबाट आएका रहेछन्।"

उनका अनुसार विदेशबाट घर आएको एक महीना नाघिसकेपनि उनमा कोभिड-१९ को लक्षण भने केही नदेखिएको र स्वास्थ्य अवस्था समान्य छ।

"> गोरखा आरुघाटका एक युवामा कोभिड-१९ को र्‍यापिड टेष्‍ट पोजेटिभ देखियो: Dekhapadhi
गोरखा आरुघाटका एक युवामा कोभिड-१९ को र्‍यापिड टेष्‍ट पोजेटिभ देखियो <p style="text-align:justify">काठमाडौं। गोरखाको आरुघाट गाउँपालिका-५ का एक पुरुषमा कोभिड-१९ को र्&zwj;यापिड टेष्&zwj;टमा पोजेटिभ भेटिएको छ।</p> <p style="text-align:justify">जिल्ला स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्निसियन नारायण अर्यालका अनुसार किटमार्फत् परीक्षणको क्रममा&nbsp;उनको नतिजा पोजेटिभ आएपछि यकिन गर्न थ्रोट स्वाब पोखरा पठाइएको छ।</p> <p style="text-align:justify">&quot;र्&zwj;यापिड टेस्टमा शंकास्पद आएको छ। उनलाई चिकित्सकको निगरानीमा राखेर थप परीक्षणको प्रक्रिया अगाडि बढाएका छौं&quot;, अर्यालले <em>देखापढी</em>सँग भने, &quot;उनी बहराइनबाट आएका रहेछन्।&quot;</p> <p style="text-align:justify">उनका अनुसार विदेशबाट घर आएको एक महीना नाघिसकेपनि उनमा कोभिड-१९ को लक्षण भने केही नदेखिएको र स्वास्थ्य अवस्था समान्य छ।</p>
प्रतिक्रिया दिनुहोस्