काठमाडौं। देशको संघीय राजधानी काठमाडौं उपत्यकामा भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसेमा निर्माण हुनलागेको सुरूङमार्गको शिलान्यास ४ कात्तिकमा हुने भएको छ ।

नागढुङ्गाबाट धादिङको नौबिसे–सिस्नेखोला जोड्ने सुरूङमार्गको उद्घाटन ४ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ४ कात्तिक अपराह्न ४ बजे शिलान्यास हुनेछ ।

यो सुरूङमार्ग निर्माणका लागि गत ६ असोजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र हाज्मा एण्डो कर्पोरेसनबीच निर्माण सम्झौता नै भइसकेको छ ।

जम्मा २.६ किलोमिटर लम्बाइ रहेको यो सुरूङमार्ग निर्माणको लागत १५ अर्ब २५ करोड रुपैंया हुनेछ । शुरू भएको ४२ महीनामा निर्माण सम्पन्न हुने सम्झौता पत्रमा उल्लेख छ ।

सुरुङमार्ग अन्तर्गत दुईवटा फ्लाइओभर ब्रिज पनि बन्नेछन् ।

दुई लेनको सुरुङमार्गमा ३.५ मिटरका दुईवटा लेन र १.५ मिटर चौडाइको अर्को इमर्जेन्सी ट्रयाक हुनेछ।

सुरूङमार्ग जापान सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा निर्माण हुन लागेको हो ।

यो सुरुङमार्ग निर्माण भएमा काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सवारीका कारण अनियन्त्रित जामको शिकार हुँदै आएको नागढुङ्गा–नौबिसे सडकखण्डमा आवागमन सहज हुनेछ । केही दिन अघि मात्र यहाँको जाममा एकजना विरामीको मृत्यु भएको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिंगको नेपाल भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच काठमाडौं र केरुंग जोड्ने मार्गमा दुइवटा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको थियो ।

" /> काठमाडौं। देशको संघीय राजधानी काठमाडौं उपत्यकामा भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसेमा निर्माण हुनलागेको सुरूङमार्गको शिलान्यास ४ कात्तिकमा हुने भएको छ ।

नागढुङ्गाबाट धादिङको नौबिसे–सिस्नेखोला जोड्ने सुरूङमार्गको उद्घाटन ४ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ४ कात्तिक अपराह्न ४ बजे शिलान्यास हुनेछ ।

यो सुरूङमार्ग निर्माणका लागि गत ६ असोजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र हाज्मा एण्डो कर्पोरेसनबीच निर्माण सम्झौता नै भइसकेको छ ।

जम्मा २.६ किलोमिटर लम्बाइ रहेको यो सुरूङमार्ग निर्माणको लागत १५ अर्ब २५ करोड रुपैंया हुनेछ । शुरू भएको ४२ महीनामा निर्माण सम्पन्न हुने सम्झौता पत्रमा उल्लेख छ ।

सुरुङमार्ग अन्तर्गत दुईवटा फ्लाइओभर ब्रिज पनि बन्नेछन् ।

दुई लेनको सुरुङमार्गमा ३.५ मिटरका दुईवटा लेन र १.५ मिटर चौडाइको अर्को इमर्जेन्सी ट्रयाक हुनेछ।

सुरूङमार्ग जापान सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा निर्माण हुन लागेको हो ।

यो सुरुङमार्ग निर्माण भएमा काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सवारीका कारण अनियन्त्रित जामको शिकार हुँदै आएको नागढुङ्गा–नौबिसे सडकखण्डमा आवागमन सहज हुनेछ । केही दिन अघि मात्र यहाँको जाममा एकजना विरामीको मृत्यु भएको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिंगको नेपाल भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच काठमाडौं र केरुंग जोड्ने मार्गमा दुइवटा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको थियो ।

"> नागढुङ्गा–नौबिसे सुरूङमार्गको शिलान्यास ४ कात्तिकमा हुने: Dekhapadhi
नागढुङ्गा–नौबिसे सुरूङमार्गको शिलान्यास ४ कात्तिकमा हुने
काठमाडौं। देशको संघीय राजधानी काठमाडौं उपत्यकामा भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसेमा निर्माण हुनलागेको सुरूङमार्गको शिलान्यास ४ कात्तिकमा हुने भएको छ ।

नागढुङ्गाबाट धादिङको नौबिसे–सिस्नेखोला जोड्ने सुरूङमार्गको उद्घाटन ४ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ४ कात्तिक अपराह्न ४ बजे शिलान्यास हुनेछ ।

यो सुरूङमार्ग निर्माणका लागि गत ६ असोजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र हाज्मा एण्डो कर्पोरेसनबीच निर्माण सम्झौता नै भइसकेको छ ।

जम्मा २.६ किलोमिटर लम्बाइ रहेको यो सुरूङमार्ग निर्माणको लागत १५ अर्ब २५ करोड रुपैंया हुनेछ । शुरू भएको ४२ महीनामा निर्माण सम्पन्न हुने सम्झौता पत्रमा उल्लेख छ ।

सुरुङमार्ग अन्तर्गत दुईवटा फ्लाइओभर ब्रिज पनि बन्नेछन् ।

दुई लेनको सुरुङमार्गमा ३.५ मिटरका दुईवटा लेन र १.५ मिटर चौडाइको अर्को इमर्जेन्सी ट्रयाक हुनेछ।

सुरूङमार्ग जापान सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा निर्माण हुन लागेको हो ।

यो सुरुङमार्ग निर्माण भएमा काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सवारीका कारण अनियन्त्रित जामको शिकार हुँदै आएको नागढुङ्गा–नौबिसे सडकखण्डमा आवागमन सहज हुनेछ । केही दिन अघि मात्र यहाँको जाममा एकजना विरामीको मृत्यु भएको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिंगको नेपाल भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच काठमाडौं र केरुंग जोड्ने मार्गमा दुइवटा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्