काठमाडाैं। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै कानूनबमोजिम उनीहरूको रिहाइको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

गोपाल शिवाकोटी, राम शर्मा, मानबहादुर रावत, खीमबहादुर राना, बद्रीकुमार थापा, ओमप्रकाश पौडेल र प्रकाश ओझाद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उल्लेख छ।

निवेदनमा ज्येष्ठ नागरिकले पाउने सुविधा दिलाउन, संविधानमा माफीको लागि पहल गर्न, पुर्पक्षका लागि थुनामा राखिएका बन्दीलाई हाजिरी जमानी वा तारेखमा छाड्नलगायतको आदेश दिन  माग गरिएको छ। रासस

" /> काठमाडाैं। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै कानूनबमोजिम उनीहरूको रिहाइको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

गोपाल शिवाकोटी, राम शर्मा, मानबहादुर रावत, खीमबहादुर राना, बद्रीकुमार थापा, ओमप्रकाश पौडेल र प्रकाश ओझाद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उल्लेख छ।

निवेदनमा ज्येष्ठ नागरिकले पाउने सुविधा दिलाउन, संविधानमा माफीको लागि पहल गर्न, पुर्पक्षका लागि थुनामा राखिएका बन्दीलाई हाजिरी जमानी वा तारेखमा छाड्नलगायतको आदेश दिन  माग गरिएको छ। रासस

"> कैदीबन्दी रिहा गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट: Dekhapadhi
कैदीबन्दी रिहा गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट <p style="text-align:justify">काठमाडाैं। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै कानूनबमोजिम उनीहरूको रिहाइको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।</p> <p style="text-align:justify">गोपाल शिवाकोटी, राम शर्मा, मानबहादुर रावत, खीमबहादुर राना, बद्रीकुमार थापा, ओमप्रकाश पौडेल र प्रकाश ओझाद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उल्लेख छ।</p> <p style="text-align:justify">निवेदनमा ज्येष्ठ नागरिकले पाउने सुविधा दिलाउन, संविधानमा माफीको लागि पहल गर्न, पुर्पक्षका लागि थुनामा राखिएका बन्दीलाई हाजिरी जमानी वा तारेखमा छाड्नलगायतको आदेश दिन&nbsp; माग गरिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्