काठमाडाैं। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले ब्राजिलका ३४ नागरिक लिएर नयाँ दिल्ली उडेको छ।

न्यारोबडी ए-३२० जहाजले चार्टर्ड उडानमार्फत् नेपालमा रोकिएका ब्राजिलका नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान भरेको निगमले जनाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो नयाँ दिल्ली गएको जहाज आज अपरान्ह ५ बजे स्वदेश फर्कने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। निगमको वाइडबडी जहाजले चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा कार्गो उडान गर्ने तयारी गरिरहेको छ।

यसअघि २८ चैतमा ग्वाङ्जाओ उड्ने कार्यतालिका रहे पनि अन्तिम समयमा आएर उडान स्थगन गरिएको थियो। चीनबाट मेडिकल सामग्री ल्याउन व्यवसायीले वाइडबडी जहाज चार्टर्ड गरेका थिए। अन्तिम समयमा व्यवसायीकै कारण निगमले उडान रोक्नुपरेको थियो।

लकडाउनको अवधिमा निगमको अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन्। सबैभन्दा बढी उडान गर्ने कतार एअरवेजको १० उडानपछि निगम दोस्रो स्थानमा छ।

निगमले यो अवधिमा पाँचवटा अन्तर्राष्ट्रिय उडान भरेको छ। यीमध्ये तीन उद्धार उडान र दुई कार्गो उडान हुन्।

निगमको वाइडबडीले १६ चैतमा चीनको ग्वाङ्जाओबाट कोडिभ-१९ को १३ हजार किलाे मेडिकल सामग्री ल्याएको थियो। त्यस्तै २० चैतमा कोडिभ-१९ को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको वाइडबडी जहाज ग्वाङ्जाओ उडेको थियो।

त्यसैगरी १९ चैतमा निगमको वाइडबडी जहाज चार्टर्ड उडानमार्फत् अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको थियो।

२८ चैतमा निगमको वाइडबडी जहाजले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान भरेको थियो। जापान सरकारले निगमको वाइडबडी चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश लगेको थियो।

वाइडबडी ए-३३० दुई र न्यारोबडी ए-३२० सिरिजको दुई थान जहाजबाट निगमले भारतका तीनसहित ९ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।

" /> काठमाडाैं। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले ब्राजिलका ३४ नागरिक लिएर नयाँ दिल्ली उडेको छ।

"> ३४ ब्राजिलका नागरिक बोकेर दिल्ली उड्यो नेपाल एअरलाइन्सकाे जहाज: Dekhapadhi
३४ ब्राजिलका नागरिक बोकेर दिल्ली उड्यो नेपाल एअरलाइन्सकाे जहाज

प्रतिक्रिया दिनुहोस्