काठमाडाैं। क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको संक्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘कोभिड-१९ को प्रयोगशाला जाँचको राष्ट्रिय निर्देशिका-२०७७’ मा विदेशबाट आएका र क्वारेन्टाइनमा १४ दिनदेखि बसिरहेका कोभिड-१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति घरमा थप एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ।

मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले परीक्षणलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको बताए। निर्देशिकामा प्रयोगशाला परीक्षणबाट पोजिटिभ (संक्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका तर घरमै क्वारेन्टाइनमा बसेका, १४ देखि २१ दिन पुगेका र कोभिड-१९ को लक्षण चिह्न नदेखिएका व्यक्तिकाे पनि द्रुत परीक्षण कीट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) बाट परीक्षण गर्ने, क्वारेन्टाइनबाट घर पठाउने अवधि पुगेका र क्वारेन्टाइनमा बसेको १४ दिनभन्दा अघि नै आरटी पीसीआर विधिबाट जाँच गर्दा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको पनि १४ देखि २१ दिनमा परीक्षण गर्ने उल्लेख गरिएको छ।

यसैगरी पीसीआरबाट अस्पताल वा स्वास्थ्य संस्थामा कोभिड-१९ का शङ्कास्पद वा संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी कोभिड-१९ को लक्षण र चिह्नहरू देखिएका स्वास्थ्यकर्मीले अनिवार्य गर्नुपर्ने,  प्रयोगशाला परीक्षणबाट पोजेटिभ (संक्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका लक्षण र चिह्न नदेखिएका व्यक्ति (संसर्गमा आएको ५-१४ दिनभित्रमा परीक्षण गर्ने) निर्देशिकामा उल्लेख गरिएको छ।

यसैगरी अस्पतालमा भर्ना भएका निमोनिया र सास फेर्न गाह्राे भएका सबै बिरामी, इन्फ्लुएन्जा माहामारी भएको क्षेत्रका इन्फ्लुएन्जा नभएका (नदेखिएका) १० प्रतिशत नमूना, द्रुत परीक्षण कीटबाट परीक्षण गर्दा पोजिटिभ आएका सबै र सोही प्रक्रियाबाट परीक्षण गर्दा नेगेटिभ आएकामध्ये १० प्रतिशत नमूनाको पनि पीसीआरबाट परीक्षण गर्ने निर्देशिकामा उल्लेख गरिएको छ। रासस

" /> काठमाडाैं। क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको संक्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।

"> स‌ंक्रमण नदेखिए पनि एक हप्ता क्वारेन्टाइनमा बस्‍नुपर्ने: Dekhapadhi
स‌ंक्रमण नदेखिए पनि एक हप्ता क्वारेन्टाइनमा बस्‍नुपर्ने

प्रतिक्रिया दिनुहोस्