काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला सरकारी वकीलको कार्यालयले अदालतसँग १३ दिन म्याद थपको अनुमति मागेको थियो । १९ असोजमा पक्राउ परेका महरा १० दिनदेखि हिरासतमै रहेकाले थप तीनदिन म्याद थप भएको हो ।
म्याद थपका सम्बन्धमा जिल्ला अदालतमा भएको बहसपछि न्यायाधीश दीपककुमार दाहालको इजलासबाट म्याद थप्ने निर्णय भएको हो ।
स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा बसेका महरालाई सरकारी वकीलको कार्यालय हुँदै आजै जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
२२ असोज राति स्वास्थ्यमा समस्या देखिएपछि २३ असोज बिहान उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

महरालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

पढ्नुहाेस्:

महराको म्याद थपबारे बहस जारी

प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज

बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा पक्राउ, सिंहदरबार प्रहरी वृत्त लगियो (भिडिओसहित)

प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)

महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड

महरालाई पक्राउ गर्न अदालतको अनुमति

सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता

महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो

‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?

बिरामीका कारण महराको बयान स्थगित

महरामाथि सूक्ष्म अनुसन्धान