सिँचाइ अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ।

कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र भट्टले यस वर्ष कञ्चनपुरमा ४८ हजार ८९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बताए।

उनले यहाँ किसानले लगाएको गरिमा जातको धान नफलेकाले पनि उत्पादन घट्ने बताए।

गत वर्ष कञ्चनपुरमा एक लाख ५० हजार २८ मेट्रिकटन र कैलालीमा तीन लाख ५९ हजार ८०० मेट्रिकटन धान उत्पादन भएको भट्टले जानकारी दिए।

कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरण र कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेकाले पनि किसानले आवश्यताअनुसारको सिँचाइ सुविधा पाउन सकेका छैनन्।

यहाँ धान भित्र्याउने बेलासम्म गरिमा जातको धान लगाएका किसान भने निराश छन्।

कञ्चनपुर र कैलाली गरी ९६८ किसानले यहाँ करीब २७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धानखेती गरेका छन्।

“ढिलो गरी बाला आएकाले किसानले धान फल्नेमा आशा मारिसकेका छन्,” उनले भने, “हामीले धान नफलेको विषय अनुगमन गरेर प्रतिवेदन केन्द्रमा पठाउँछौँ।”

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिका–३ का किसान पुरन चौधरीले गरिमा जातको धान नफल्दा समस्या भएको बताए।

“अरुले धान भित्र्याएर आलुखेती गर्ने तयारी गर्दैछन्,” चौधरीले भने, “यो पाली गरिमा जातको धानले डुबाउने भयो।” रासस

" /> सिँचाइ अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ।

कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र भट्टले यस वर्ष कञ्चनपुरमा ४८ हजार ८९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बताए।

उनले यहाँ किसानले लगाएको गरिमा जातको धान नफलेकाले पनि उत्पादन घट्ने बताए।

गत वर्ष कञ्चनपुरमा एक लाख ५० हजार २८ मेट्रिकटन र कैलालीमा तीन लाख ५९ हजार ८०० मेट्रिकटन धान उत्पादन भएको भट्टले जानकारी दिए।

कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरण र कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेकाले पनि किसानले आवश्यताअनुसारको सिँचाइ सुविधा पाउन सकेका छैनन्।

यहाँ धान भित्र्याउने बेलासम्म गरिमा जातको धान लगाएका किसान भने निराश छन्।

कञ्चनपुर र कैलाली गरी ९६८ किसानले यहाँ करीब २७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धानखेती गरेका छन्।

“ढिलो गरी बाला आएकाले किसानले धान फल्नेमा आशा मारिसकेका छन्,” उनले भने, “हामीले धान नफलेको विषय अनुगमन गरेर प्रतिवेदन केन्द्रमा पठाउँछौँ।”

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिका–३ का किसान पुरन चौधरीले गरिमा जातको धान नफल्दा समस्या भएको बताए।

“अरुले धान भित्र्याएर आलुखेती गर्ने तयारी गर्दैछन्,” चौधरीले भने, “यो पाली गरिमा जातको धानले डुबाउने भयो।” रासस

"> कैलाली-कञ्चनपुरमा २५ प्रतिशतले धान उत्पादन घट्ने अनुमान: Dekhapadhi
कैलाली-कञ्चनपुरमा २५ प्रतिशतले धान उत्पादन घट्ने अनुमान
सिँचाइ अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ।

कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र भट्टले यस वर्ष कञ्चनपुरमा ४८ हजार ८९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बताए।

उनले यहाँ किसानले लगाएको गरिमा जातको धान नफलेकाले पनि उत्पादन घट्ने बताए।

गत वर्ष कञ्चनपुरमा एक लाख ५० हजार २८ मेट्रिकटन र कैलालीमा तीन लाख ५९ हजार ८०० मेट्रिकटन धान उत्पादन भएको भट्टले जानकारी दिए।

कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरण र कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेकाले पनि किसानले आवश्यताअनुसारको सिँचाइ सुविधा पाउन सकेका छैनन्।

यहाँ धान भित्र्याउने बेलासम्म गरिमा जातको धान लगाएका किसान भने निराश छन्।

कञ्चनपुर र कैलाली गरी ९६८ किसानले यहाँ करीब २७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धानखेती गरेका छन्।

“ढिलो गरी बाला आएकाले किसानले धान फल्नेमा आशा मारिसकेका छन्,” उनले भने, “हामीले धान नफलेको विषय अनुगमन गरेर प्रतिवेदन केन्द्रमा पठाउँछौँ।”

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिका–३ का किसान पुरन चौधरीले गरिमा जातको धान नफल्दा समस्या भएको बताए।

“अरुले धान भित्र्याएर आलुखेती गर्ने तयारी गर्दैछन्,” चौधरीले भने, “यो पाली गरिमा जातको धानले डुबाउने भयो।” रासस

प्रतिक्रिया दिनुहोस्