काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राख्ने कि नराख्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस जारी छ ।
महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका छन् ।
जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासमा भइरहेको बहस सकिएपछि म्याद थप सम्बन्धी निर्णय हुनेछ ।
स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा बसेका महरालाई सरकारी वकीलको कार्यालय हुँदै आज जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले महरालाई थप तीनदिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेको छ ।
महरा १९ असोजमा पक्राउ परेका थिए ।

महराको म्याद थपबारे बहस जारी