काठमाडौं। काठमाडौंको पेप्सीकोला चोक नजिकै रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको छ।

केहीबेरअघि सो अपार्टमेन्टमा बस्दै आएका तीन जनालाई पाटन अस्पतालमा उपचारका लागि लगिएको स्रोतले जानकारी दिएको छ।

अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अपार्टमेन्ट क्षेत्र र आसपास क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको छ।

तीनैजना नेपाली बेलायतबाट आएको खुलेको छ। यद्यपि, यस विषयमा आधिकारिक निकायले कुनै जानकारी दिएका छैनन्।

स्रोतका अनुसार तीनै जनाको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको आशंकामा उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको खुलेको छ।

" /> काठमाडौं। काठमाडौंको पेप्सीकोला चोक नजिकै रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको छ।

केहीबेरअघि सो अपार्टमेन्टमा बस्दै आएका तीन जनालाई पाटन अस्पतालमा उपचारका लागि लगिएको स्रोतले जानकारी दिएको छ।

अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अपार्टमेन्ट क्षेत्र र आसपास क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको छ।

तीनैजना नेपाली बेलायतबाट आएको खुलेको छ। यद्यपि, यस विषयमा आधिकारिक निकायले कुनै जानकारी दिएका छैनन्।

स्रोतका अनुसार तीनै जनाको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको आशंकामा उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको खुलेको छ।

"> काठमाडौंको सनसिटी अपार्टमेन्टका तीन जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरियो: Dekhapadhi
काठमाडौंको सनसिटी अपार्टमेन्टका तीन जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरियो
काठमाडौं। काठमाडौंको पेप्सीकोला चोक नजिकै रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको छ।

केहीबेरअघि सो अपार्टमेन्टमा बस्दै आएका तीन जनालाई पाटन अस्पतालमा उपचारका लागि लगिएको स्रोतले जानकारी दिएको छ।

अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अपार्टमेन्ट क्षेत्र र आसपास क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको छ।

तीनैजना नेपाली बेलायतबाट आएको खुलेको छ। यद्यपि, यस विषयमा आधिकारिक निकायले कुनै जानकारी दिएका छैनन्।

स्रोतका अनुसार तीनै जनाको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको आशंकामा उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्