'रमिता छ तिम्रो शहरमा' सार्वजनिक गरेका छन्।

साे गजलमा यसमा मनोजराजको स्वर तथा हरि लम्सालको संगीत छ। गजलमा प्रेम वियोग र त्यसका प्रतिक्रियालाई प्रस्तुत गरिएको छ।

“शहर विम्ब साहित्यका सबै विधामा अति प्रयोग भएको छ। गीत/गजलमा पनि यसलाई प्रयोग गरिँदै आएको पाइन्छ। शहरको स्वार्थीपन र वितृष्णा यो गजलमा मैले प्रस्तुत गर्न खोजेको छु”, खड्का भन्छन्।

किरण कँडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनि मुद्रण रहेको यो गजलको 'ग्राफिक्स' भिडिओलाई दीपेन बस्न्यातले सम्पादन गरेका हुन्।

गजलकार खड्काले यसअघि २०५९ सालमा गायक जगदीश समाल र संगीतकार प्रवीण बराइलीको संगीतमा 'बुलबुल' नामक नेपाली संगीतकै पहिलो एकल गजल अल्बम निकालेका थिए।

गीत/गजल र सिनेमाका गरी उनले करीब साढे तीन सय गीत/गजल रेकर्ड गराएका छन्। खड्काकाे भेटिएर छुट्नुभन्दा, जब दिन ढल्दै गयो, मनको दैलो, स्कूल पाठशाला, मै ठूली भैछु रे, संगी डुब्दै छु तिम्रो यादमा लगायतका गीत/गजल चर्चित छन्।

" /> 'रमिता छ तिम्रो शहरमा' सार्वजनिक गरेका छन्।

"> गजलकार भूपेन्द्र खड्काकाे ‘रमिता छ तिम्रो शहरमा’: Dekhapadhi
गजलकार भूपेन्द्र खड्काकाे ‘रमिता छ तिम्रो शहरमा’
काठमाडाैं। कवि तथा गीत/गजलकार भूपेन्द्र खड्काले श्रव्य गजल 'रमिता छ तिम्रो शहरमा' सार्वजनिक गरेका छन्।

साे गजलमा यसमा मनोजराजको स्वर तथा हरि लम्सालको संगीत छ। गजलमा प्रेम वियोग र त्यसका प्रतिक्रियालाई प्रस्तुत गरिएको छ।

“शहर विम्ब साहित्यका सबै विधामा अति प्रयोग भएको छ। गीत/गजलमा पनि यसलाई प्रयोग गरिँदै आएको पाइन्छ। शहरको स्वार्थीपन र वितृष्णा यो गजलमा मैले प्रस्तुत गर्न खोजेको छु”, खड्का भन्छन्।

किरण कँडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनि मुद्रण रहेको यो गजलको 'ग्राफिक्स' भिडिओलाई दीपेन बस्न्यातले सम्पादन गरेका हुन्।

गजलकार खड्काले यसअघि २०५९ सालमा गायक जगदीश समाल र संगीतकार प्रवीण बराइलीको संगीतमा 'बुलबुल' नामक नेपाली संगीतकै पहिलो एकल गजल अल्बम निकालेका थिए।

गीत/गजल र सिनेमाका गरी उनले करीब साढे तीन सय गीत/गजल रेकर्ड गराएका छन्। खड्काकाे भेटिएर छुट्नुभन्दा, जब दिन ढल्दै गयो, मनको दैलो, स्कूल पाठशाला, मै ठूली भैछु रे, संगी डुब्दै छु तिम्रो यादमा लगायतका गीत/गजल चर्चित छन्।

प्रतिक्रिया दिनुहोस्