काठमाडौं । मुलुकभर चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

समान्यतया मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु हुन्छ । यो वर्षको मनसुन २५ असोजमा बाहिरिएको थियो ।

यो वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो भित्री औसतभन्दा १९ दिन ढिलो बाहिरिएको थियो ।

सामान्यतया १० जुनमा मनसुन भित्रिएर २३ सेप्टेम्बरमा बाहिरिने गर्छ ।

मनसुनी वायु बाहिरिएसँगै तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

उनका अनुसार वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै मुलुकमा जाडोयाम शुरु हुन्छ ।

महाशाखाले भित्रि मधेशमा अबको केही दिन बिहानीको समयमा हुस्सु र कुहिरो लाग्ने अनुमान गरेको छ ।

महाशाखाका अनुसार र आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । रासस

" /> काठमाडौं । मुलुकभर चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

"> चिसो बढ्न थाल्यो, जुम्लाको तापक्रम ७ डिग्री सेल्सियस: Dekhapadhi
चिसो बढ्न थाल्यो, जुम्लाको तापक्रम ७ डिग्री सेल्सियस
काठमाडौं । मुलुकभर चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

समान्यतया मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु हुन्छ । यो वर्षको मनसुन २५ असोजमा बाहिरिएको थियो ।

यो वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो भित्री औसतभन्दा १९ दिन ढिलो बाहिरिएको थियो ।

सामान्यतया १० जुनमा मनसुन भित्रिएर २३ सेप्टेम्बरमा बाहिरिने गर्छ ।

मनसुनी वायु बाहिरिएसँगै तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

उनका अनुसार वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै मुलुकमा जाडोयाम शुरु हुन्छ ।

महाशाखाले भित्रि मधेशमा अबको केही दिन बिहानीको समयमा हुस्सु र कुहिरो लाग्ने अनुमान गरेको छ ।

महाशाखाका अनुसार र आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्