सुर्खेत। कर्णालीमा कोभिड-१९ परीक्षण गर्न र्‍यापिड डायग्नोष्टिक टेष्‍ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ-गाउँमा खटिएका छन् ।

विदेशबाट फर्किएकाहरू र क्वारेन्टाइनमा बसेकाहरूमा कोरोनाको संक्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सबै जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशक डा. रीता भण्डारीले कर्णालीबाट पाँच हजारजनाको नमूना परीक्षण गरिने बताइन्।

उनका अनुसार आरडीटी विधिबाट परीक्षण गर्दा भारत र तेस्रो मुलुकबाट फर्किएका सबैको अनिवार्य र कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा उनीहरुलाई प्राथमिकता दिइनेछ। रासस

" /> सुर्खेत। कर्णालीमा कोभिड-१९ परीक्षण गर्न र्‍यापिड डायग्नोष्टिक टेष्‍ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ-गाउँमा खटिएका छन् ।

विदेशबाट फर्किएकाहरू र क्वारेन्टाइनमा बसेकाहरूमा कोरोनाको संक्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सबै जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशक डा. रीता भण्डारीले कर्णालीबाट पाँच हजारजनाको नमूना परीक्षण गरिने बताइन्।

उनका अनुसार आरडीटी विधिबाट परीक्षण गर्दा भारत र तेस्रो मुलुकबाट फर्किएका सबैको अनिवार्य र कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा उनीहरुलाई प्राथमिकता दिइनेछ। रासस

"> कर्णाली प्रदेशबाट पाँच हजारजनाको कोभिड-१९ परीक्षण गर्न स्वास्थ्यकर्मी परिचालन: Dekhapadhi
कर्णाली प्रदेशबाट पाँच हजारजनाको कोभिड-१९ परीक्षण गर्न स्वास्थ्यकर्मी परिचालन <p style="text-align:justify">सुर्खेत। कर्णालीमा कोभिड-१९ परीक्षण गर्न र्&zwj;यापिड डायग्नोष्टिक टेष्&zwj;ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ-गाउँमा खटिएका छन् ।</p> <p style="text-align:justify">विदेशबाट फर्किएकाहरू र क्वारेन्टाइनमा बसेकाहरूमा कोरोनाको संक्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सबै जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।</p> <p style="text-align:justify">स्वास्थ्य निर्देशक डा. रीता भण्डारीले कर्णालीबाट पाँच हजारजनाको नमूना परीक्षण गरिने बताइन्।</p> <p style="text-align:justify">उनका अनुसार आरडीटी विधिबाट परीक्षण गर्दा भारत र तेस्रो मुलुकबाट फर्किएका सबैको अनिवार्य र कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा उनीहरुलाई प्राथमिकता दिइनेछ।<em> </em><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्