काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि, १ वैशाखका दिन बिहान आठ बजे राष्ट्रिय गीत गाउन र राष्ट्रिय धुन बजाउन अपील गरेका छन्।

देश संकटको घडीमा गुज्रिरहेको अहिलेको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा प्रदायक कर्मचारीको सम्मानका लागि राष्ट्रिय गीत गाउन र धुन बजाउन उनले अपील गरेका हुन्।

खासमा यो कार्यक्रमचाहिँ ग्लोबल कम्प्याक्ट नेपालले आयोजना गरेको हो। यो कार्यक्रम आफूलाई राम्रो लागेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।’

"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB

— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि, १ वैशाखका दिन बिहान आठ बजे राष्ट्रिय गीत गाउन र राष्ट्रिय धुन बजाउन अपील गरेका छन्।

देश संकटको घडीमा गुज्रिरहेको अहिलेको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा प्रदायक कर्मचारीको सम्मानका लागि राष्ट्रिय गीत गाउन र धुन बजाउन उनले अपील गरेका हुन्।

खासमा यो कार्यक्रमचाहिँ ग्लोबल कम्प्याक्ट नेपालले आयोजना गरेको हो। यो कार्यक्रम आफूलाई राम्रो लागेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।’

"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB

— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020
"> प्रधानमन्त्रीको अपीलः ‘भोलि राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’: Dekhapadhi
प्रधानमन्त्रीको अपीलः ‘भोलि राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि, १ वैशाखका दिन बिहान आठ बजे राष्ट्रिय गीत गाउन र राष्ट्रिय धुन बजाउन अपील गरेका छन्।

देश संकटको घडीमा गुज्रिरहेको अहिलेको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा प्रदायक कर्मचारीको सम्मानका लागि राष्ट्रिय गीत गाउन र धुन बजाउन उनले अपील गरेका हुन्।

खासमा यो कार्यक्रमचाहिँ ग्लोबल कम्प्याक्ट नेपालले आयोजना गरेको हो। यो कार्यक्रम आफूलाई राम्रो लागेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।’

"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB
— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020

प्रतिक्रिया दिनुहोस्