कास्की। पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले १०० थान पीपीई हस्तान्तरण गरे।

मुख्यमन्त्री गुरुङले उक्त सामग्री बुझ्दै विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ रोकथामका लागि प्रदेश सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरे।

महानगरपालिकाले यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि १०० थान पीपीई उपलब्ध गराएको थियो। मुख्यमन्त्री गुरुङले पीपीई प्रदान गरेकामा महानगरपालिकालाई धन्यवाद दिए।

महानगर प्रमुख जीसीले शिशुवा अस्पताल र मातृशिशु मितेरी अस्पताललाई ४०/४० थान पीपीई प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए।

कास्कीका चारवटै गाउँपालिकालाई पनि १०/१० वटा पीपीईसँगै रूपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्षलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिने तयारी गरिएको उनको भनाइ छ।

व्यवसायीद्वारा महानगरलाई पीपीई प्रदान

पोखरा महानगरपालिकालाई सुपर मादी हाइड्रोपावर र पोखरा अटोवेज प्रालिले व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेका छन्।

सुपर मादी हाइड्रोपावर प्रालिका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गाना र अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायण पौडेलले ५०/५० थान पीपीई महानगरप्रमुख जीसीलाई हस्तान्तण गरे।

कोरोना जोखिम बढिरहेको अवस्थामा स्वास्थ्यकर्मीका लागि पीपीई अति आवश्यक भएकाले महानगरमार्फत् सहयोग गरिएको उनीहरूले बताए।

नगरप्रमुख जीसीले सङ्कटको बेलामा संस्थाले गरेको सहयोग स्रहानीय रहेको भन्दै यस्ता सामग्रीले कोरोना भाइरस रोगको रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस

" /> कास्की। पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले १०० थान पीपीई हस्तान्तरण गरे।

मुख्यमन्त्री गुरुङले उक्त सामग्री बुझ्दै विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ रोकथामका लागि प्रदेश सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरे।

महानगरपालिकाले यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि १०० थान पीपीई उपलब्ध गराएको थियो। मुख्यमन्त्री गुरुङले पीपीई प्रदान गरेकामा महानगरपालिकालाई धन्यवाद दिए।

महानगर प्रमुख जीसीले शिशुवा अस्पताल र मातृशिशु मितेरी अस्पताललाई ४०/४० थान पीपीई प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए।

कास्कीका चारवटै गाउँपालिकालाई पनि १०/१० वटा पीपीईसँगै रूपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्षलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिने तयारी गरिएको उनको भनाइ छ।

व्यवसायीद्वारा महानगरलाई पीपीई प्रदान

पोखरा महानगरपालिकालाई सुपर मादी हाइड्रोपावर र पोखरा अटोवेज प्रालिले व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेका छन्।

सुपर मादी हाइड्रोपावर प्रालिका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गाना र अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायण पौडेलले ५०/५० थान पीपीई महानगरप्रमुख जीसीलाई हस्तान्तण गरे।

कोरोना जोखिम बढिरहेको अवस्थामा स्वास्थ्यकर्मीका लागि पीपीई अति आवश्यक भएकाले महानगरमार्फत् सहयोग गरिएको उनीहरूले बताए।

नगरप्रमुख जीसीले सङ्कटको बेलामा संस्थाले गरेको सहयोग स्रहानीय रहेको भन्दै यस्ता सामग्रीले कोरोना भाइरस रोगको रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस

"> पोखरा महानगरले दियो गण्डकी प्रदेशलाई १०० थान पीपीई : Dekhapadhi
पोखरा महानगरले दियो गण्डकी प्रदेशलाई १०० थान पीपीई

प्रतिक्रिया दिनुहोस्