काठमाडौं। सशस्त्र प्रहरी बल नेपालको रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १३ जनाको नाम बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा समितिको आज बसेको बैठकले १३ जना सशस्त्र प्रहरी उपरीक्षकको नाममा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षहरूले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी समितिसमक्ष उजुरी दिन सक्नेछन्।
पहिलो नम्बरमा बिदुर खड्का सिफारिस भएका छन्।
यस्तै, बढुवा सिफारिस हुने सशस्त्र प्रहरी बलका एसपीहरूमा भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, शान्तीकुमार कार्की, कृष्णराज पाठक, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रकाश श्रेष्ठ, बेनुप्रसाद पाठक, श्याम कोइराला, सदेशकुमार गुरुङ्ग र रमेशकुमार सुवेदी रहेका छन्।
हेर्नुहोस् सूची:
" /> काठमाडौं। सशस्त्र प्रहरी बल नेपालको रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १३ जनाको नाम बढुवाका लागि सिफारिस गरिएको छ।बढुवा समितिको आज बसेको बैठकले १३ जना सशस्त्र प्रहरी उपरीक्षकको नाममा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

">