काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड-१९ जोखिम रोकथाम तथा राहत कोषमा ३२ लाख २६ हजार २३८ रूपैयाँ ६३ पैसा जम्मा गरेको छ।

राखेपका पदाधिकारी र कर्मचारीको चैत महीनाको तलबबाट केही प्रतिशत रकम कट्टा गरी कोषमा जम्मा गरिएको राखेप प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले बताए।

थापाले सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको बताए।

यसअघि क्रिकेटर सन्दीप लामिछानेले कोषमा एक लाख रकम जम्मा गरेका थिए।

त्यस्तै, क्रिकेट खेलाडी संघ (सिप्यान) ले पनि ४ लाख ६२ हजार रूपैयाँ रकम सहयोग गरेका थिए।

राखेप तथा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफू मातहत रहेको भैतिक संरचना सेल्फ आइसोलेसन कक्ष तथा क्वारेन्टाइन बनाउन सरकारलाई उपलब्ध गराएका छन्।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड-१९ जोखिम रोकथाम तथा राहत कोषमा ३२ लाख २६ हजार २३८ रूपैयाँ ६३ पैसा जम्मा गरेको छ।

राखेपका पदाधिकारी र कर्मचारीको चैत महीनाको तलबबाट केही प्रतिशत रकम कट्टा गरी कोषमा जम्मा गरिएको राखेप प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले बताए।

थापाले सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको बताए।

यसअघि क्रिकेटर सन्दीप लामिछानेले कोषमा एक लाख रकम जम्मा गरेका थिए।

त्यस्तै, क्रिकेट खेलाडी संघ (सिप्यान) ले पनि ४ लाख ६२ हजार रूपैयाँ रकम सहयोग गरेका थिए।

राखेप तथा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफू मातहत रहेको भैतिक संरचना सेल्फ आइसोलेसन कक्ष तथा क्वारेन्टाइन बनाउन सरकारलाई उपलब्ध गराएका छन्।

"> कोभिड-१९ राहत कोषमा राखेपको ३२ लाख सहयोग: Dekhapadhi
कोभिड-१९ राहत कोषमा राखेपको ३२ लाख सहयोग
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड-१९ जोखिम रोकथाम तथा राहत कोषमा ३२ लाख २६ हजार २३८ रूपैयाँ ६३ पैसा जम्मा गरेको छ।

राखेपका पदाधिकारी र कर्मचारीको चैत महीनाको तलबबाट केही प्रतिशत रकम कट्टा गरी कोषमा जम्मा गरिएको राखेप प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले बताए।

थापाले सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको बताए।

यसअघि क्रिकेटर सन्दीप लामिछानेले कोषमा एक लाख रकम जम्मा गरेका थिए।

त्यस्तै, क्रिकेट खेलाडी संघ (सिप्यान) ले पनि ४ लाख ६२ हजार रूपैयाँ रकम सहयोग गरेका थिए।

राखेप तथा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफू मातहत रहेको भैतिक संरचना सेल्फ आइसोलेसन कक्ष तथा क्वारेन्टाइन बनाउन सरकारलाई उपलब्ध गराएका छन्।

प्रतिक्रिया दिनुहोस्