तनहुँ। तनहुँकाे जिल्ला कारागारबाट तीन कैदी छुटेका छन्।
अदालतको फैसलामा एक वर्ष वा त्यसभन्दा कम कैद सजाय भएका कैदी रिहाइ भएका हुन्।
कोभिड-१९ संक्रमणलाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदीलाई रिहा गर्ने फैसला अनुरूप ६ जनाले जिल्ला अदालतमा निवेदन दिएका थिए।
तीध्ये दुईजना कैदबापत‍्को रकम बुझाएर र एकजना समय अवधि पुगेर रिहा भएका छन्। त्यसैगरी एकजना कैदबापत‍्को रकम बुझाउन नसकेर र दुईजनाको मुद्दा फैसला नभएकाले रिहा हुन सकेका छैनन्।
जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले उनीहरूलाई रिहा गर्न आदेश दिएको अदालतका नायव सुब्बा कृष्णप्रसाद गौतमले जानकारी दिए। रासस
" /> तनहुँ। तनहुँकाे जिल्ला कारागारबाट तीन कैदी छुटेका छन्।
अदालतको फैसलामा एक वर्ष वा त्यसभन्दा कम कैद सजाय भएका कैदी रिहाइ भएका हुन्।
कोभिड-१९ संक्रमणलाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदीलाई रिहा गर्ने फैसला अनुरूप ६ जनाले जिल्ला अदालतमा निवेदन दिएका थिए।
तीध्ये दुईजना कैदबापत‍्को रकम बुझाएर र एकजना समय अवधि पुगेर रिहा भएका छन्। त्यसैगरी एकजना कैदबापत‍्को रकम बुझाउन नसकेर र दुईजनाको मुद्दा फैसला नभएकाले रिहा हुन सकेका छैनन्।
जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले उनीहरूलाई रिहा गर्न आदेश दिएको अदालतका नायव सुब्बा कृष्णप्रसाद गौतमले जानकारी दिए। रासस
"> तनहुँकाे जिल्ला कारागारबाट छुटे तीन कैदी: Dekhapadhi
तनहुँकाे जिल्ला कारागारबाट छुटे तीन कैदी
तनहुँ। तनहुँकाे जिल्ला कारागारबाट तीन कैदी छुटेका छन्।
अदालतको फैसलामा एक वर्ष वा त्यसभन्दा कम कैद सजाय भएका कैदी रिहाइ भएका हुन्।
कोभिड-१९ संक्रमणलाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदीलाई रिहा गर्ने फैसला अनुरूप ६ जनाले जिल्ला अदालतमा निवेदन दिएका थिए।
जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले उनीहरूलाई रिहा गर्न आदेश दिएको अदालतका नायव सुब्बा कृष्णप्रसाद गौतमले जानकारी दिए। रासस
प्रतिक्रिया दिनुहोस्