काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत् अफवाह फैलाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ ऐँसेलुखर्क गाउँपालिका-१ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका-५ का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ रहेका छन्।

ताराले प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरू तथा श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमार्यादित कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।

उनीहरूउपर विद्युतीय कारोबार ऐन, २०६३ अनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत् अफवाह फैलाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ ऐँसेलुखर्क गाउँपालिका-१ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका-५ का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ रहेका छन्।

ताराले प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरू तथा श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमार्यादित कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।

उनीहरूउपर विद्युतीय कारोबार ऐन, २०६३ अनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

"> प्रधानमन्त्रीलाई जोडेर सामाजिक सञ्जालमा अश्लिल तस्वीर राख्ने पक्राउ: Dekhapadhi
प्रधानमन्त्रीलाई जोडेर सामाजिक सञ्जालमा अश्लिल तस्वीर राख्ने पक्राउ <p style="text-align:justify">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत् अफवाह फैलाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align:justify">पक्राउ पर्नेमा खोटाङ ऐँसेलुखर्क गाउँपालिका-१ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक&nbsp;पनौती नगरपालिका-५ का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ रहेका छन्।</p> <p style="text-align:justify">ताराले प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरू&nbsp;तथा श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमार्यादित कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो&nbsp;भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।</p> <p style="text-align:justify">उनीहरूउपर विद्युतीय कारोबार ऐन, २०६३ अनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्