काठमाडौं। गतवर्ष मिस ईंग्ल्याण्डको ताज पहिरिएकी भाषा मुखर्जी कोभिड(१९ को माहामारीका कारण आफ्नै चिकित्सा पेशामा फर्कने भएकी छन्। सीएनएनसँगको अन्तर्वार्तामा मुखर्जीले महामारीको समयमा ताज पहिरिएर मात्रै बस्नु उपयुक्त नहुने बताएकी छन्। “विदेशमा मानवीय सहायताका काम गर्दा ताज पहिरिएको हुनुपर्ने, राम्रो देखिनुपर्ने आम अपेक्षा हुन्छ,” उनले भनिन्, “म घर आउन चाहन्छु। सिधै काम गर्न ९चिकित्सा० चाहन्छु। म तत्कालै महामारीविरूद्धको ‘टास्क फोर्स’ को समूहमा आवद्ध हुन चाहन्छु।”

भारतको कोलकत्तामा जन्मिएकी मुखर्जी ९ वर्षकी हुँदा परिवारसहित ईंग्ल्याण्डको डर्बी बसाईं सरेका थिए। उनले नटिंघम विश्वविद्यालयबाट शल्यक्रिया चिकित्सामा स्नाकोत्तर गरेकी छन्। मिस ईंग्ल्याण्डको ताज पहिरिनुअघि उनले स्वास्प्रस्वाससम्बन्धी विशेषज्ञको रूपमा काम गरेकी थिइन्।

अगस्त २०१९ मा भाषा मुखर्जीले मिस ईंग्ल्याण्डको ताज पहिरिएको थिइन्।

सीएनएन रिपोर्टका अनुसार विदेशका विभिन्न लोककल्याणकारी कार्यक्रममा सद्भावना दूतका रूपमा भाग लिइरहेका बेला मुखर्जीले आफू चिकित्सा पेशामै फर्कने निर्ण गरेकी हुन्। पछिल्लोसमय उनी भारतको कोलकत्तामा एक स्थानीय लायन्स क्लबको कार्यक्रममा सहभागी भएकी थिइन्। त्यहीबेला उनले पूर्वी ईंग्ल्याण्डको पिलिग्राम अस्पतालबाट आफ्ना पूर्व सहकर्मीबाट कोभिड(१९ को महामारीले अप्ठ्यारो अवस्था आएको सूचना पाएकी थिइन्।

त्यसपछि मुखर्जीले आफू काममा फर्कन चाहेको जानकारी अस्पताल व्यवस्थापनलाई दिएको थिइन्। त्यसपछि बेलायत फर्कने चाँजोपाँजो मिलाउन २४ वर्षीय मुखर्जीले कोलकत्तास्थित ‘ब्रिटिस हाई कमिसन’मा सम्पर्क गरिन् र २४ चैतमा फर्किइन। पिलिग्राम अस्पतालमा काम शुरू गर्नु अघि उनी दुई साताका लागि क्वारेन्टाइनमा बस्नेछिन्।

" /> काठमाडौं। गतवर्ष मिस ईंग्ल्याण्डको ताज पहिरिएकी भाषा मुखर्जी कोभिड(१९ को माहामारीका कारण आफ्नै चिकित्सा पेशामा फर्कने भएकी छन्। सीएनएनसँगको अन्तर्वार्तामा मुखर्जीले महामारीको समयमा ताज पहिरिएर मात्रै बस्नु उपयुक्त नहुने बताएकी छन्। “विदेशमा मानवीय सहायताका काम गर्दा ताज पहिरिएको हुनुपर्ने, राम्रो देखिनुपर्ने आम अपेक्षा हुन्छ,” उनले भनिन्, “म घर आउन चाहन्छु। सिधै काम गर्न ९चिकित्सा० चाहन्छु। म तत्कालै महामारीविरूद्धको ‘टास्क फोर्स’ को समूहमा आवद्ध हुन चाहन्छु।”

भारतको कोलकत्तामा जन्मिएकी मुखर्जी ९ वर्षकी हुँदा परिवारसहित ईंग्ल्याण्डको डर्बी बसाईं सरेका थिए। उनले नटिंघम विश्वविद्यालयबाट शल्यक्रिया चिकित्सामा स्नाकोत्तर गरेकी छन्। मिस ईंग्ल्याण्डको ताज पहिरिनुअघि उनले स्वास्प्रस्वाससम्बन्धी विशेषज्ञको रूपमा काम गरेकी थिइन्।

अगस्त २०१९ मा भाषा मुखर्जीले मिस ईंग्ल्याण्डको ताज पहिरिएको थिइन्।

सीएनएन रिपोर्टका अनुसार विदेशका विभिन्न लोककल्याणकारी कार्यक्रममा सद्भावना दूतका रूपमा भाग लिइरहेका बेला मुखर्जीले आफू चिकित्सा पेशामै फर्कने निर्ण गरेकी हुन्। पछिल्लोसमय उनी भारतको कोलकत्तामा एक स्थानीय लायन्स क्लबको कार्यक्रममा सहभागी भएकी थिइन्। त्यहीबेला उनले पूर्वी ईंग्ल्याण्डको पिलिग्राम अस्पतालबाट आफ्ना पूर्व सहकर्मीबाट कोभिड(१९ को महामारीले अप्ठ्यारो अवस्था आएको सूचना पाएकी थिइन्।

त्यसपछि मुखर्जीले आफू काममा फर्कन चाहेको जानकारी अस्पताल व्यवस्थापनलाई दिएको थिइन्। त्यसपछि बेलायत फर्कने चाँजोपाँजो मिलाउन २४ वर्षीय मुखर्जीले कोलकत्तास्थित ‘ब्रिटिस हाई कमिसन’मा सम्पर्क गरिन् र २४ चैतमा फर्किइन। पिलिग्राम अस्पतालमा काम शुरू गर्नु अघि उनी दुई साताका लागि क्वारेन्टाइनमा बस्नेछिन्।

"> कोभिड-१९ को महामारीका कारण चिकित्सा पेशामा फर्किइन मिस ईंग्ल्याण्ड मुखर्जी: Dekhapadhi
कोभिड-१९ को महामारीका कारण चिकित्सा पेशामा फर्किइन मिस ईंग्ल्याण्ड मुखर्जी
काठमाडौं। गतवर्ष मिस ईंग्ल्याण्डको ताज पहिरिएकी भाषा मुखर्जी कोभिड(१९ को माहामारीका कारण आफ्नै चिकित्सा पेशामा फर्कने भएकी छन्। सीएनएनसँगको अन्तर्वार्तामा मुखर्जीले महामारीको समयमा ताज पहिरिएर मात्रै बस्नु उपयुक्त नहुने बताएकी छन्। “विदेशमा मानवीय सहायताका काम गर्दा ताज पहिरिएको हुनुपर्ने, राम्रो देखिनुपर्ने आम अपेक्षा हुन्छ,” उनले भनिन्, “म घर आउन चाहन्छु। सिधै काम गर्न ९चिकित्सा० चाहन्छु। म तत्कालै महामारीविरूद्धको ‘टास्क फोर्स’ को समूहमा आवद्ध हुन चाहन्छु।”

भारतको कोलकत्तामा जन्मिएकी मुखर्जी ९ वर्षकी हुँदा परिवारसहित ईंग्ल्याण्डको डर्बी बसाईं सरेका थिए। उनले नटिंघम विश्वविद्यालयबाट शल्यक्रिया चिकित्सामा स्नाकोत्तर गरेकी छन्। मिस ईंग्ल्याण्डको ताज पहिरिनुअघि उनले स्वास्प्रस्वाससम्बन्धी विशेषज्ञको रूपमा काम गरेकी थिइन्।

अगस्त २०१९ मा भाषा मुखर्जीले मिस ईंग्ल्याण्डको ताज पहिरिएको थिइन्।

सीएनएन रिपोर्टका अनुसार विदेशका विभिन्न लोककल्याणकारी कार्यक्रममा सद्भावना दूतका रूपमा भाग लिइरहेका बेला मुखर्जीले आफू चिकित्सा पेशामै फर्कने निर्ण गरेकी हुन्। पछिल्लोसमय उनी भारतको कोलकत्तामा एक स्थानीय लायन्स क्लबको कार्यक्रममा सहभागी भएकी थिइन्। त्यहीबेला उनले पूर्वी ईंग्ल्याण्डको पिलिग्राम अस्पतालबाट आफ्ना पूर्व सहकर्मीबाट कोभिड(१९ को महामारीले अप्ठ्यारो अवस्था आएको सूचना पाएकी थिइन्।

त्यसपछि मुखर्जीले आफू काममा फर्कन चाहेको जानकारी अस्पताल व्यवस्थापनलाई दिएको थिइन्। त्यसपछि बेलायत फर्कने चाँजोपाँजो मिलाउन २४ वर्षीय मुखर्जीले कोलकत्तास्थित ‘ब्रिटिस हाई कमिसन’मा सम्पर्क गरिन् र २४ चैतमा फर्किइन। पिलिग्राम अस्पतालमा काम शुरू गर्नु अघि उनी दुई साताका लागि क्वारेन्टाइनमा बस्नेछिन्।

प्रतिक्रिया दिनुहोस्