आफूले अनिवार्य अवकाश पाएकै दिन उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरे सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए कात्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने उनले घोषणा गरेका हुन्।

सरकारले केसीसँग १० साउन २०७५ मा सम्झौता गरेको थियो। तर, उक्त सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएको भन्दै अवकाश हुन लागेकै दिन केसीले आन्दोलनको चेतावनी दिएका हुन्।

केसीले पत्रकार सम्मेलनमा विभिन्न ६ बुँदे मागहरू सार्वजनिक गरेका छन्। डा. केसीले १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने,  विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

उनले आन्दोलनरत मेडिकल विद्यार्थीहरूका मागहरू पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने, अर्बाैंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्नुपर्ने माग राखेका छन्।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस कार्यक्रम सञ्चालन गरिनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइनुपर्ने, संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागवण्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गरिनुपर्ने माग सार्वजनिक गरेका छन्।

सरकारलाई उनले माग पूरा गर्नका लागि ८ कात्तिकसम्मको अल्टिमेटम दिएका छन्।

" /> आफूले अनिवार्य अवकाश पाएकै दिन उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरे सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए कात्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने उनले घोषणा गरेका हुन्।

सरकारले केसीसँग १० साउन २०७५ मा सम्झौता गरेको थियो। तर, उक्त सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएको भन्दै अवकाश हुन लागेकै दिन केसीले आन्दोलनको चेतावनी दिएका हुन्।

केसीले पत्रकार सम्मेलनमा विभिन्न ६ बुँदे मागहरू सार्वजनिक गरेका छन्। डा. केसीले १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने,  विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

उनले आन्दोलनरत मेडिकल विद्यार्थीहरूका मागहरू पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने, अर्बाैंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्नुपर्ने माग राखेका छन्।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस कार्यक्रम सञ्चालन गरिनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइनुपर्ने, संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागवण्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गरिनुपर्ने माग सार्वजनिक गरेका छन्।

सरकारलाई उनले माग पूरा गर्नका लागि ८ कात्तिकसम्मको अल्टिमेटम दिएका छन्।

"> डा.केसी आजदेखि सेवा निवृत्त, १३ कात्तिकदेखि सत्याग्रह थाल्ने चेतावनी: Dekhapadhi
डा.केसी आजदेखि सेवा निवृत्त, १३ कात्तिकदेखि सत्याग्रह थाल्ने चेतावनी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्