कैलाली। अस्पतालले भर्ना नलिएपछि कैलालीमा एक जनाको मृत्यु भएको छ।
आज साढे ११ बजे धनगढीस्थित एक निजी अस्पताल पुर्‍याइएका गोदावरी नगरपालिका-२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको उपचार नपाएर मृत्यु भएको हो।
भट्टलाई साढे ११ बजे धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइएपनि अस्पतालले भर्ना गर्न नमानेको मृतकका आफन्त हेमराज भट्टले बताए।
अस्पतालले  श्वासप्रश्वासमा समस्या देखिएको भन्दै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताएको थियो। तर, माया मेट्रोमा भेन्टिलेटर खाली नभएकाले भर्ना लिन नसकिने अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जवाफ दिएका थिए।
त्यस्तै, अर्को निजी अस्पताल निसर्गका संञ्चालकसँग आग्रह गरेपनि कसैले भर्ना गर्न नमान्दा बिरामीलाई घर लगिएकोमा १० मिनेटभित्रै मृत्यु भएको आफन्त भट्टले बताए।
“अस्पतालले भर्ना गरिदिएको भए अहिले अंकल जीवित नै हुनुहुन्थ्यो होला”,  हेमराजले आक्रोश पोखे।
निसर्ग अस्पतालका सञ्चालक कुवेर शाहीले भेन्टिलेटर खाली भएपनि लकडाउनका कारण फिजिसियन डाक्टर काठमाडौंमा रोकिएकाले भर्ना गर्न नसकिएको बताए।
" /> कैलाली। अस्पतालले भर्ना नलिएपछि कैलालीमा एक जनाको मृत्यु भएको छ।
आज साढे ११ बजे धनगढीस्थित एक निजी अस्पताल पुर्‍याइएका गोदावरी नगरपालिका-२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको उपचार नपाएर मृत्यु भएको हो।
भट्टलाई साढे ११ बजे धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइएपनि अस्पतालले भर्ना गर्न नमानेको मृतकका आफन्त हेमराज भट्टले बताए।
अस्पतालले  श्वासप्रश्वासमा समस्या देखिएको भन्दै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताएको थियो। तर, माया मेट्रोमा भेन्टिलेटर खाली नभएकाले भर्ना लिन नसकिने अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जवाफ दिएका थिए।
त्यस्तै, अर्को निजी अस्पताल निसर्गका संञ्चालकसँग आग्रह गरेपनि कसैले भर्ना गर्न नमान्दा बिरामीलाई घर लगिएकोमा १० मिनेटभित्रै मृत्यु भएको आफन्त भट्टले बताए।
“अस्पतालले भर्ना गरिदिएको भए अहिले अंकल जीवित नै हुनुहुन्थ्यो होला”,  हेमराजले आक्रोश पोखे।
निसर्ग अस्पतालका सञ्चालक कुवेर शाहीले भेन्टिलेटर खाली भएपनि लकडाउनका कारण फिजिसियन डाक्टर काठमाडौंमा रोकिएकाले भर्ना गर्न नसकिएको बताए।
प्रतिक्रिया दिनुहोस्