काठमाडौं। आज कतार एअरवेज र टीटान एअरवेजको जहाजले आज काठमाडौं बाट ५३६ जना ब्रिटिश र जर्मन नागरिक लगेको छ।

जर्मनीले चार्टर्ड गरेको कतार एयरवेजमा दुई जना बच्चा सहित २८४ जना यात्रु स्वदेश फर्केका छन्। त्यसैगरी, बेलायतले चार्टर्ड गरी पठाएको टीटान एअरलाइन्सले २५२ जना बेलायती नागरिक लिएर उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए।

टीटान बेलायतको लण्डनबाट यात्रु लिनको लागि काठमाडौं आएको हो। काठमाडौंबाट आज दिउँसो एक बजे उडेको जहाज कतारको दोहामा इन्धन भरेर लण्डनतर्फ जानेछ।

युरोपियन मुलुकहरूले धमाधम विमान चार्टर्ड गरेर आफ्ना नागरिक फिर्ता लगिरहेका छन्। सम्बन्धित देशको नेपालस्थित दूतावासको सहयोगमा ती देशका नागरिकहरूले टिकटको मूल्य यात्रु आफैले तिर्ने गरी जहाज चार्टर्ड गरिरहेका छन्।

नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगनको मिति लम्बिरहेका कारण नेपालमा रहेका विदेशी नागरिकलाई सम्बन्धित देशले चार्टर्ड उडानमार्फत लगिरहेको छ।

२८ चैतमा जर्मनीका नागरिक लिनका लागि कतार एअरलाइन्स काठमाडौं आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले बताएका छन्। नेपालले अन्तर्राष्ट्रिय उडान स्थगन गरेयता कतार एअरवेजको मात्रै पाँच वटा चार्टर्ड फ्लाइट भइसकेको छ।

" /> काठमाडौं। आज कतार एअरवेज र टीटान एअरवेजको जहाजले आज काठमाडौं बाट ५३६ जना ब्रिटिश र जर्मन नागरिक लगेको छ।

जर्मनीले चार्टर्ड गरेको कतार एयरवेजमा दुई जना बच्चा सहित २८४ जना यात्रु स्वदेश फर्केका छन्। त्यसैगरी, बेलायतले चार्टर्ड गरी पठाएको टीटान एअरलाइन्सले २५२ जना बेलायती नागरिक लिएर उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए।

टीटान बेलायतको लण्डनबाट यात्रु लिनको लागि काठमाडौं आएको हो। काठमाडौंबाट आज दिउँसो एक बजे उडेको जहाज कतारको दोहामा इन्धन भरेर लण्डनतर्फ जानेछ।

युरोपियन मुलुकहरूले धमाधम विमान चार्टर्ड गरेर आफ्ना नागरिक फिर्ता लगिरहेका छन्। सम्बन्धित देशको नेपालस्थित दूतावासको सहयोगमा ती देशका नागरिकहरूले टिकटको मूल्य यात्रु आफैले तिर्ने गरी जहाज चार्टर्ड गरिरहेका छन्।

नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगनको मिति लम्बिरहेका कारण नेपालमा रहेका विदेशी नागरिकलाई सम्बन्धित देशले चार्टर्ड उडानमार्फत लगिरहेको छ।

२८ चैतमा जर्मनीका नागरिक लिनका लागि कतार एअरलाइन्स काठमाडौं आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले बताएका छन्। नेपालले अन्तर्राष्ट्रिय उडान स्थगन गरेयता कतार एअरवेजको मात्रै पाँच वटा चार्टर्ड फ्लाइट भइसकेको छ।

"> ५३६ यात्रु लिएर उडे कतार र टीटान एअरलाइन्सका चार्टर्ड जहाज: Dekhapadhi
५३६ यात्रु लिएर उडे कतार र टीटान एअरलाइन्सका चार्टर्ड जहाज
काठमाडौं। आज कतार एअरवेज र टीटान एअरवेजको जहाजले आज काठमाडौं बाट ५३६ जना ब्रिटिश र जर्मन नागरिक लगेको छ।

जर्मनीले चार्टर्ड गरेको कतार एयरवेजमा दुई जना बच्चा सहित २८४ जना यात्रु स्वदेश फर्केका छन्। त्यसैगरी, बेलायतले चार्टर्ड गरी पठाएको टीटान एअरलाइन्सले २५२ जना बेलायती नागरिक लिएर उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए।

टीटान बेलायतको लण्डनबाट यात्रु लिनको लागि काठमाडौं आएको हो। काठमाडौंबाट आज दिउँसो एक बजे उडेको जहाज कतारको दोहामा इन्धन भरेर लण्डनतर्फ जानेछ।

युरोपियन मुलुकहरूले धमाधम विमान चार्टर्ड गरेर आफ्ना नागरिक फिर्ता लगिरहेका छन्। सम्बन्धित देशको नेपालस्थित दूतावासको सहयोगमा ती देशका नागरिकहरूले टिकटको मूल्य यात्रु आफैले तिर्ने गरी जहाज चार्टर्ड गरिरहेका छन्।

नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगनको मिति लम्बिरहेका कारण नेपालमा रहेका विदेशी नागरिकलाई सम्बन्धित देशले चार्टर्ड उडानमार्फत लगिरहेको छ।

२८ चैतमा जर्मनीका नागरिक लिनका लागि कतार एअरलाइन्स काठमाडौं आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले बताएका छन्। नेपालले अन्तर्राष्ट्रिय उडान स्थगन गरेयता कतार एअरवेजको मात्रै पाँच वटा चार्टर्ड फ्लाइट भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्