काठमाडौं। बारामा १४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर क्वारेन्टाइमा राखिएको छ।

लुकिछिपी भारत जान लागेका उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

चितवनको टाँडीबाट साइकलमा आएका नौ जना भारतीय नागरिकलाई बाराको छतवा नाकाबाट लुकिछिपी भारततर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको थियो।

यसैगरी, काठमाडौंबाट भारतको मुज्जफ्फरपुरतर्फ जान खोजेका पाँच जना भारतीय नागरिकलाई पनि आजै बाराको बसतपुर नाकाबाट पक्राउ गरिएको थियो।

नियन्त्रणमा लिइएका १४ जनालाई नै कलैयाको शैक्षिक तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी पण्डितले देखापढीलाई बताए।

प्रजिअ पण्डितका अनुसार आज बारामा लकडाउन उलंघन गर्ने २५ सवारी साधन र १३ जना व्यक्तिाई कारबाही गरिएको छ।

" /> काठमाडौं। बारामा १४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर क्वारेन्टाइमा राखिएको छ।

लुकिछिपी भारत जान लागेका उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

चितवनको टाँडीबाट साइकलमा आएका नौ जना भारतीय नागरिकलाई बाराको छतवा नाकाबाट लुकिछिपी भारततर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको थियो।

यसैगरी, काठमाडौंबाट भारतको मुज्जफ्फरपुरतर्फ जान खोजेका पाँच जना भारतीय नागरिकलाई पनि आजै बाराको बसतपुर नाकाबाट पक्राउ गरिएको थियो।

नियन्त्रणमा लिइएका १४ जनालाई नै कलैयाको शैक्षिक तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी पण्डितले देखापढीलाई बताए।

प्रजिअ पण्डितका अनुसार आज बारामा लकडाउन उलंघन गर्ने २५ सवारी साधन र १३ जना व्यक्तिाई कारबाही गरिएको छ।

"> बारामा १४ भारतीयलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखियो: Dekhapadhi
बारामा १४ भारतीयलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखियो
काठमाडौं। बारामा १४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर क्वारेन्टाइमा राखिएको छ।

लुकिछिपी भारत जान लागेका उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

चितवनको टाँडीबाट साइकलमा आएका नौ जना भारतीय नागरिकलाई बाराको छतवा नाकाबाट लुकिछिपी भारततर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको थियो।

यसैगरी, काठमाडौंबाट भारतको मुज्जफ्फरपुरतर्फ जान खोजेका पाँच जना भारतीय नागरिकलाई पनि आजै बाराको बसतपुर नाकाबाट पक्राउ गरिएको थियो।

नियन्त्रणमा लिइएका १४ जनालाई नै कलैयाको शैक्षिक तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी पण्डितले देखापढीलाई बताए।

प्रजिअ पण्डितका अनुसार आज बारामा लकडाउन उलंघन गर्ने २५ सवारी साधन र १३ जना व्यक्तिाई कारबाही गरिएको छ।

प्रतिक्रिया दिनुहोस्