अनुसन्धानको विषयवस्तु र दायरा फराकिलो बनाउँदै कुसोम काठमाडौं। पछिल्लो समय विश्वविद्यालयहरुले आफ्ना अनुसन्धानको विषयवस्तु र दायरा फराकिलो बनाउँदै लगेका देखिन्छ। कर्मकाण्डी विषय र परिधिमा हुँदै आएका विश्वविद्यालयका अनुसन्धान अहिले विषयवस्तु केन्द्रित र फराकिलो दायरामा हुन थालेका छन्। यसैक्रममा भर्खरै मात्रै काठमाडौं युर्निर्भसिटी स्कुल अफ म्यानेजमेण्ट( कुसोम)ले स्नातक एमफिल र पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विधामा अनुसन्धानको लागि औपचारिक कार्यक्रम गरेरै प्रस्ताव आह्वान अरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्