एनएमबि बैंक र खेतीको सहकार्यमा किसानलाई दुई वर्ष बिना धितो ऋण काठमाडौं। एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णपुरमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारिक रूपमा शुभारम्भ भएको छ। यस मार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रूपमा ५मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन्।किसानहरूले सहज रूपमा कर्जा दिने हेतुले अनलाईनबाटै बिना धितो कर्जा नेपालमा पहिलो पटक सुरु गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्