सार्वजनिक सेवालाई प्रविधिमैत्री नबनाइ सुखै छैनः डा. राजिव पाण्डे सुब्बा काठमाडौं। इन्फोडेभलपरर्सका सीओओ तथा आइटी विज्ञ राजिव पाण्डे सुब्बाले सार्वजनिक सेवा क्षेत्रलाई सुचना र प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन्। दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारले प्रविधिलाई गुणस्तर बनाउनको लागि उचित बजेटको व्यवस्था गरि पारदर्शी पनि बनउनु पर्नेमा जोड दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्