सवारी लाइसेन्स लिन अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने : यातायात व्यवस्था विभाग काठमाडौं। यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराइे विभागमा अब वायोमेट्रिक र रकम भुक्तानको लागि अनलाई प्रविधिको व्यवस्था गर्ने बतएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै महानिर्देशक नारायण भट्टराईले विभागमा छिट्टै अनलाइन प्रविधि भित्र्याउने बताएका हुन्। कार्यक्रममा बोल्दै उनले कानुनी रुपमा सहजता गर्दै व्यवस्थालाई प्रभावकारी बनाउने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्