पालिकाले अधिकार पाएपनि ऐन नहुँदा शिक्षामा भनेजस्तो सुधार गर्न सकिएनः उपमेयर डंगोल काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले शिक्षामा सबैको पहुँच सुुतिश्ति गर्नुपर्ने बताएकी छन्। एक कार्यक्रममा बोल्दै उनले शिक्षामा सबैको पहुँच पुग्न नसकेको बताएकी छन्। यसका साथै पालिका स्तरिय शिक्षामा सुधार गर्नको लागि पालिकाले अधिकार पाए पनि ऐन नहुँदा प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उनले बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्