ललितकला प्रज्ञा-प्रतिष्ठानलाई देला त गति, ल्यायो ३६ बुँदे रणनीति काठमाडौं। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हालै नियुक्त कुलपतिसहित नयाँ परिषद् पदाधिकारीले आफ्ना योजना सार्वजनिक गरेका छन्। मंगलबार दिउँसो प्रतिष्ठानमा पत्रकार भेटघाट आयोजना गर्दै उनीहरूले दुई दर्जनभन्दा बढी योजना सार्वजनिक गरेका छन्।प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले आगामी योजना सार्वजनिक गर्दै यी योजना अल्पकालीन र दीर्घकालीन रहेको बताए
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्