कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको मजाक काठमाडौं। हास्य कलाकार राजा राजेन्द्र पोखरेलले आईतवार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रममा प्रश्तुती दिने क्रममा कानुनमाथि मजाक गरेका छन्। शुरुवाती प्रस्तुतीमा उनले म्युजिक अवार्डका निर्णयक स्वरुपराज आचार्यमाथि केही व्यंग्य गरे। त्यसपछि उनले शंकर थापाप्रति उनको व्यंग्य थियो। त्यसपछि श्रीकृष्ण बम मल्लप्रति उनको व्यंग्य तेर्सियो। त्यसपछि उनी कानूनतिर तेर्सिए। उनले गीत संगीत मुटु र कानून दिमागले बनाउने उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्