रुस–युक्रेन युद्धमा चिनियाँ शान्ति प्रस्ताव सफल होला ? काठमाडौं। रुस–युक्रेन युद्धको १३ महिनापछि युद्ध अन्त्यका लागि छलफल भयो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच शान्तिका स्थापनाबारे छलफल भएको हो। चीनले गत महिना रुस र युक्रेनबीच जारी युद्ध रोक्न १२ बुँदे शान्ति प्रस्ताव अघि सारेको थियो। चीनद्वारा अगाडि सारिएको उक्त प्रस्तावमा शत्रुता बन्द गर्दै शान्ति वार्ता गर्नेलगायतका बुँदाहरु समावेश छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्