बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिको तलब सुविधा कति हुन्छ काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति नियुक्त भएका छन्। बेला बखत राष्ट्रपति, पूर्व राष्ट्रपतिले राज्य ढुकुटीबाट प्राप्त गर्ने सेवा सुविधाबारे प्रश्नहरू तेर्सिने गरेका छन्। नेपालमा बहालवाला अनि पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिले राज्यबाट आखिर के कति सुविधा प्राप्त गर्छन् त ? यसै विषयलाई यस रिपोर्टमा प्रस्तुत गरिएको ट।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्