चिनियाँ सपनाका सुत्रधारः ‘भ्रष्टचारीलाई डण्डा,विकासका एजेण्डा’ बेइजिङ, २६ फागुन। सी चिनफिङ शुक्रबार लगातार चीनको तेस्रो पटक राष्ट्रपति बनेका छन्। योसँगै माओत्से तुङ्गपछि सीले आफूलाई चीनको शक्तिशाली नेताकोरुपमा स्थापित गरेका छन्। चीनको संसद नेसनल पिपल्स कांग्रेसका लगभग ३हजार सदस्यले सर्वसम्मत सीलाई तेस्रो पटक राष्ट्रपतिमा चुनेका हुन्। ६९वर्षका सीका विरुद्ध यस पटक कसैले पनि उम्मेदवारी दिएन। राष्ट्रपतिको मतदान प्रक्रिया एक घण्टा चलेको थियो भने मतगणना १५मिनेटमा सकिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्