देशको न्यायीक व्यवस्थामा सुधार ल्याउन हजारौं जनता सडकमा काठमाडौं। अहिले हजारौं इजरायली जनताहरु सरकार विरुद्ध सडकमा उत्रेका छन्। देशको न्यायीक व्यवस्था र लोकतन्त्र बचाउँने भन्दै जनताहरु सडकमा उत्रिएका हुन्। इजरायलमा पछिल्लो करिब साढे २ महिनादेखि विरोध प्रदर्शन चलिरहेको छ। त्यहाँका जनताहरु झन्डा, ड्रम र ब्यानर लिएर सडका हिडिरहेका छन्। सर्वोच्च अदालतको न्यायाधीश छान्ने अधिकार मन्त्रीलाई दिने सरकारले निर्णय गरेपछि जनताहरु आन्दोलनमा उत्रिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्